युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
543 पटक पढिएको

बाजुरा– जिल्ला सदरमुकाम मर्तडी र आसपासका क्षेत्रहरुमा फेर जी सेवा अवरुद्व भएको छ । निरन्तर रुपमा फोर जी सेवा संचालनमा रहेको सदरमुकाम मर्तडी र आसपासका क्षेत्रहरुमा फोर जी सेवा अवरुद्ध भएको हो । केही दिन एता जिल्लामा इन्टरनेट सेवामा कमी आएको भन्दै जिल्लाका बिभिन्न मिडियामा कार्यरत संचारकर्मिहरुले संयुक्त हस्ताक्षरितमा ज्ञापन पत्र बुझाएको एक हप्ता भित्रै नेपाल टेलिकम बाजुराले इन्टरनेट सेवाको गति बढाउनुको सट्टा उल्टै फोर जी सेवाबाट थ्री जी सेवामा झारेको छ ।

जिल्लामा इन्टरनेट सेवामा समस्या आए पछि सूचना प्रबाह गर्न निकै नै कठिनायी भएको छ । जिल्लाको बाँझ खर्कमा रहेको नेपाल टेलिकमको टावरमा फोर जी सेवा जडान पश्चात जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ का चारवटा गाँउहरुमा नियमिति चलिरहेको फोर जी सेवा पनि घटेर टु जी सेवामा आएको छ । यसरी नेपाल टेलिकमलाई इन्टरनेट सेवामा गति बढाउन जिल्लाका बिभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुले ज्ञापन पत्र बुझाएता पनि उक्त ज्ञापन पत्रको वेवास्था गरेको पाइएको छ । जिल्ला स्थित संचारकर्मिहरुले आफले बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको गुनासो गर्दै आइरहेका छन । ज्ञापन पत्र बुझेर नेपाल टेलिकम बाजुराका प्रमुखले तत्कालै समस्या समाधानका लागि पहल गर्ने आस्वाशन दिएको भएतापनि नेपाल टेलिकमले इन्टरनेट सेवामा खेलाची पन देखाएको पाइएको छ ।

इन्टरनेट सेवा तत्काल दु्रत गतिमा संचालन गनुपर्ने माग सहित संचारकर्मिहरुले ज्ञापन पत्र बुझाएको हप्ता दिन नबित्दै इन्टरनेट सेवाको गति झन पहिलाको भन्दा घटेको छ । इन्टरनेट सेवामा समस्या आएपछी जिल्ला भित्रका बिभिन्न घटना क्रमहरुलाई केन्द्रिय मिडियाहरुमा सुचना प्रशारण गर्न समस्या भइरहेको छ । बिशेष गरेर इन्टरनेत सेवा सुस्त गतिमा चल्न थालेपछी जिल्ला स्थित सम्पुर्ण मिडियामा कार्यरत संचारकर्मिहरु सवैभन्दा बढी मारमा परेका छन । यसका साथै फोर जि सेवा अवरुद्ध भएपछी जिल्ला स्थित सरकारी तथा गैरसरकारी सस्थाका कार्यालयहरुमा सम्पुर्ण काम काजहरु गर्न  असहज  भएको छ । कार्यालयहरुमा इन्टरनेट सेवा सुस्त गतिमा संचालन भइरहदा सेवा ग्राहिहरू  रित्तो हात फर्किनु पर्ने बाध्यता सिर्जना भएको छ । यसरी रित्तो हात घर फर्किनु पर्दा अतिआवश्यक कामहरु पनि रोकिएको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!