युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
318 पटक पढिएको

 

बाजुरा–जिल्लाको बडिमालिका नगरपालिका वडा नम्मर २ की एक दलित महिलाले ५० बर्ष पुग्दा समेत नागरिकता पाउन सकेकी छैनन् । अछामको मंगलसैन माइती घर भई बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर २ पोइली घर भएकी डल्ली बादी ५० बर्षको उम्मेरमा पुग्दा समेत नागरिकता नपाउदा नागरिकता विहिन भएकी छन् ।

नागरिकताबाट बञ्चित भएकी डल्ली बादीले सानै उम्मेरमा जोग्गिर बादिसंग बिवाह गरेको पाइएको छ । बिवाह गरीसकेपछी नागरिकता लिनका लागी धेरै पहल गरेको तर नागरिकता लिन नसकेको उनको दुखेसो छ । म अहिले ५० बर्षकी भए । मेरो तिन छोरा छन् तर नागरिकता पाउन सकेकी छैन्् । माइती घरमा पनि कोही छैन् , अहिले आमा बुबाको कुनै अत्तोपत्तो छ्रैन उनले भनिन्, । महिला भएर जन्म लिनु नै पुर्व जन्ममा गरेको पापको परिणाम गरेको महसुस गर्न बाध्य भएकी डल्ली बादीले नागरिकता नहुदा सरकारबाट पाउने सेवासुविधा, बैंक खाता, दलित भक्ता लगाएत पतीको सम्पतीमा समेत आफ्नो अंशको दावी गर्ने कुनै आधार नभएको गुनासो गरिन् ।

उनले भनिन् नागरिकता बनाउन वडा कार्यालयमा पुगे तर वडा अध्यक्षले कुनै सुनुवाई नगरेको उनले बताएकी छन् । डल्ली बादीका श्रीमान जोग्गिर बादीले भने वडा अध्यक्षले नागरिकता बनाउनका लागी वडाबाट सिफारिस बनाई दिनुभयो, तर त्यो सिफारिसको वेवास्ता गरेको बताए । वडाबाट सिफारिस बनाईदिन्छु र म आफै जिल्ला प्रशासनमा गएर नागरिकता बनाई दिन्छु भन्दै झुटो आस्वासन दिएको डल्लीका श्रीमान जोग्गिर बादीले बताएका छन् ।

आफुलाई नागरिकता बनाई दिन्छु भन्दै चार महिना बितिसकेको उनले बताए । संवैधानिक र कानुनी जटिलताका कारण धेरै नेपाली नागरिकहरुले नागरिकता पाउन सकेका छैन् । आर्थिक अवस्था कम्जोर, अशिक्षा व्यापक गरिबीको रेखामुनी रहेको कारण गरिब,दलित तथा अतिबिपन्न परिवारका बिहे भएको लामो समयपछी पनी नागरिकताबाट बञ्चित हुने गरेका छन् । नागरिकता विहिनहरुमा प्रायजसो सिमान्तकृत समुदाय , दलित , आदीवासी जनजाती र महिलाहरु बढि रहेका छन् ।
श्रात किनारा न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!