युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
260 पटक पढिएको

राजेन्द्र बहादुर रोकाया– नेपाल पत्रकार महासंघ बाजुराले कोरोना भाईरस कोभिड १९ बाट सुरक्षित रहने अपिल गरेको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर चलिरहँदा बाजुरामा समेत कोरोना भाईरसका संक्रमितको संख्या १०८ पुगिसकेको छ ।
१०८ संक्रमितमा जिल्लाका ४ क्रियासिल पत्रकार समेत संक्रमित भएका छन् । बुधबार देखी जिल्लामा निषेधाज्ञा जारी गरिएकोे छ । जिल्लामा फन्टलाईनमा काम गर्ने सम्पुर्ण संचारकर्मिले सुरक्षित भएर काम गर्न नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क बहादुर मल्लद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
अपिल
आदरणिय पत्रकार तथा सञ्चारकर्मी साथीहरु, दोस्रो चरणमा नयाँ भेरियन्टको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीले बाजुरा जिल्लामा पनि भयाबह अवस्था सिर्जना भएको छ । कोरोना भाइरस (कोभिड–१९) एन्टिजन बिधिबाट परीक्षण गर्दा पोजेटिभ हुँने र मृत्यु हुनेको संख्या दिनहुँ दिन बढिरहेकोले यस महामारीलाई नियन्त्रण गर्नका लागि भनेर नै जिल्ला प्रशासन कार्यालय बाजुराले पुरै जिल्लालाई नै बैसाख २२ गतेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिसकेको कुरा अवगत गराउदै यस्तो जटिल र कठिन परिस्थतिमा आफु सुरक्षित हुदै हामी पत्रकारहरुले आफ्नो पेशागत भुमिका निर्बाह गरिरहेका छौ ।
अहिलेसम्म हाम्रो जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ जना क्रियाशिल पत्रकार एवम् सञ्चारकर्मीहरु संक्रमित भएको हुनाले निजहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल पत्रकार महासंघ बाजुरा शाखा सबैलाई यस महामारीबाट बच्न स्वास्थ्य सम्बन्धी नियमहरु पालना गरी आफु र समाजलाई सुरक्षित गराउन सहयोग पु¥याउँन भन्दै हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!