युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
131 पटक पढिएको

बाजुरा–मानिसको जिवनमा सुख दुख भन्ने कुरा त स्वभाविक प्रक्रिया हो । जिवनमा दुख पीडाहरु त जसलाई पनि आइपर्छ नै   तर भगवानले पनि कसैलाई यसरी ठगेको हुन्छ । जसले एकपटक सुख को अनुभुती गर्ने समेत अवसर पाउदैन । कसैकसैले अक्सर जीवन पिडाई पिडाहरुको बोझमा गुजारीरहेका हुन्छन । जसको दुखेको घाउमा मलम लगाउने आफ्नो भन्ने कोहि हुँदैन । यस्तै साहारा बिहिन हुन त खोज्दै जादा समुदाय स्तरमा यस्ता थुप्रै ब्यक्तिहरु भेटिन्छन् होला । यस्तै पिडाई पिडामा दिन गुजार्न बाध्य जिल्लाको बुढीगङ्गा नगरपालिका वडा न . १० बदेडाका ३८ बर्षिय दिपक लुवार बिगत लामो समयदेखि रोगबाट ग्रसित भएर घरमै थला परिरहेका छन । पारिवारिक अवस्था निकै नाजुक भएका कारणले गर्दा उहाँको उपचार हुन सकेको छैन । उपचारका लागि सवैलाई सहयोग गरिदिन अपिल गरेका छन् ।

उहा अहिले अर्काको घरमा बस्दै आइराख्नु भएको छ । सम्पत्तिको नाममा बस्ने घर समेत छैन । खेतीपाती गर्न उहाँको सानो करेसावारी लागाउन पनि जग्गा जमिन छैन । उहालाई बिहान बेलुका छाक टार्न पनि निकै धौधौ भइरहेको छ ।उपचारका लागि कही कतैबाट खर्च जुटाउन नसकेको उनको दुखेसो रहेको छ।अछाम जिल्लामा रहेको न्याक हेल्थ बयालपाटा अस्पतालहरुमा उपचार संभब नभएको र टाढा गएर उपचार गर्न आर्थिक नभएकै कारण रोग पालेर बस्नु बाध्यता रहेको उनले बताए ।

उनले भने रोग पालेर बस्नु रहत त कसलाई पो हुन्छ र । तर बाध्यता र परिस्थितिको अगाडि कसको के लाग्थ्यो । आफ्नो हालत यस्तो भए देखि कमाई हुने अर्को कुनै आधार छैन । साथमा ३ छोराहरु र एउटा छोरि छ । आफु त बरु भोकै बस्न पनि सकिन्थ्यो तर यि नावालकहरुलाई आँखै अगाडी भोकै बसिरहेको हेरेर चित्त बुझाउन कसरि सकिनन्थ्यो र ! जसो तसो दिनहरु गुज्रेकै छन् कहिले काँहि यसैमा सन्तुष्ट हुन्छु उनले भने दुःख पर्दा आफन्तहरु पनि टाढा हुन्छन भन्ने कुरा अहिले महसुस गरिरहेको छु। सहयोग गर्नु त परै जायोस अर्कालार्य दुःख पर्दा उल्टै कुरा काटेर बस्ने हाम्राे  समाज छ ।

लामो समय देखि उपचारको अभावमा थला परेर घरर्मै बसिरहेका भएतापनि उनको पिडामा मलम लगाउने नत राज्य नत कुनै गैरसरकारी संघ सस्था न त सम्बन्धित स्थानिय सरकार नै । उनि उपचार बिना रोग पालेर बस्न बाध्य भएको खवर सुनेपछी सामाजिक अभियान्ता पारस रावल उहाँको अवस्था बुझ्न उहाँको घर सम्म पुगेका थिय । रावलले निज दिपक लुवारको उपचारका लागि सहयोग अभियान संचालन गरिरहेका छ्न ! रावलले आफ्नै लगानीमा उहालाई उपचारका लागि अछाम स्थित बयालपाटा अस्पतालमा उपचार गर्न लिनुभयको थियो । त्यहाँ उपचार सम्भव नभएपछी घर फर्काइएको छ । निजको उपचारका लागि काठमान्डौँ लैजानु पर्ने डाक्टर क्टरको सल्लाह रहेको बताइएको छ । उपचारका लागि तत्काल आर्थिक जुटाउन नसकिएको कारणले सहयोग अभियान संचालन गरेको अभियान्ता रावलले बताएका छन् । रावलले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग गर्न सवैलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!