लखनउ–एक डाक्टरले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेका छन्। भारतको उत्तर प्रदेशको कानपुरमा यस्तो घटना घटेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।
उयकत र श्रीमतीको हत्या गरेका हुन्। उनले हत्यापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेको बताइएको छ। प्रहरी त्यहाँ पुग्दा डा. सुशील भने फरार भइसकेका थिए। प्रहरीले एउटा नोट बरामद गरेको छ। जसमा लेखिएको छ– ओमिक्रोनका कारण मैले हत्या गरेँ। अब यिनीहरुको शव गन्नु पर्दैन ।
प्रहरीका अनुसार डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको हत्या गरेका हुन्। प्रहरीका अनुसार डा. सुशील डिप्रेशनका बिरामी हुन्।
अन्नपुर्ण पोष्टबाट साभार











