युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
134 पटक पढिएको

बाजुरा–नेपाली कांग्रेसका बाजुराका प्रतिभासाली नेता पुर्व संविधान सभा सदस्य तथा नेपाली कांग्रेसको ७ औँ जिल्ला अधिवेशनबाट माहाधिवेशन प्रतिनिधि समेत बनेका नेता नेपलीले अव आसन्न नेपाली कांग्रेसको १४ औँ माहाधिवेशनमा आफुदलित समाबेशीबाट केन्द्रिय सदसयमा उम्मेदवारी रहेको बताउनु भएको छ । यति वेला नेपाली कांगे्रसको १४ औँ माहाधिवेशनमा केहि नयाँ अनुहारहरुले नेतृत्वमा दावी गरेको देखिन्छ । ति नयाँ अनुहार र युवा पुस्ताको नेतृत्वका अगाडी पनि उम्मेदवारी घोषणा गर्नु सामान्य कुरा भने होइन र यो निकै चुनौतिको बिषय पनि हो । तर बिभिन्न चुनौतिहरुका विच पनि आफ्नो आडम्वे साहासका साथ उम्मेदवारी घोषणा गर्न सफल हुनुभएको छ । बिगत लामो समय देखि अनवरत रुपमा नेपाली कांग्रेसको नेतृत्व गद नेपाली राजनितिमा बिशेष गरेर दलित जनताको हक हितका लागी सकस प्रयास गर्दै जनताको मन मुटु हृदयमा बस्न सफल नेपाली दलित जनताकाहरुका मात्र नभई समग्र बाजुरेली जनताका धुकधुकी हुन । अव एकपटक केन्द्रिय सदस्यको नेतृत्व गरेर समग्र देशका दलित जनताहरुको हक हितका लागि काम गर्ने आफ्नो अन्तिम धोको रहेको उहाँको भनाई रहेको छ ।

पुर्व संविधान सभा सदस्य नेता महा नेपाली कांग्रेस खप्तड छेडेदह गाँपालीकाका एक बलियो आधार हुन । इमान्दार कर्मठ, निडर,र सक्षम नेतृत्व गर्ने नेताका नामले परिचित नेता नेपालीले बिशेष गरेर बाजुरा जिल्लाका दलितहरुको हक अधिकार प्रप्तिका लागि ठुलो योगदान दिनुभएकाे छ  । बाजुराका दलितहरुको हक हितका निमित्त आवाज उठाउनेहरु मध्यकै पहिलो नेता नेपाली हुन । नेता नेपालीले दलित जनाताका लागि बिर्सन नसकिने योगदान दिएकाे पाइन्छ । नेता नेपालीले बाजुराका समग्र दलित, महिला, युवाहरुका सवालहरुलाई उठान गर्दै आइरहनु भएकाे छ  ।

नेता नपाली दलित समुदायका एक देशभक्त नेता मानिन्छन् । उनले बाजुरेली जनताका हक, हित अधिकारका विषयमा आवाज उठाउँदै आएका छन् । राजनीतिमा लामो समय देखि संर्घष गर्दै दलितहरुको हक अधिकार र बाजुरा जिल्लाको बिकास र निरन्तर जनताको सेवामा समर्पित हुदै आएका छन । समग्र बाजुरेली जनताको उन्नति, प्रगति र समृद्धि र बाजुरा जिल्लाको बिकासका निम्ति आवाज उठाउनेहरुको नाम लिनु पर्दा नेता नेपालीको पनि लिने गरिन्छ । यतिवेला  दलित समाबेशीबाट  केन्द्रिय सदस्यमा  उम्मेदवार समेत रहेका नेता नेपाली समुहगत हिसाबले नेपाली काँग्रेसको देउवा समुहका बलिया नेता मानिन्छन् ।

२०४६ साल देखि अहिले सम्म नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेर पार्टीलाई शसक्त पार्टी बनाउने उद्देश्यका साथ राजनितिक यात्रामा लागेको हुदा महाधिवेशनमा आफु दलित समाबेशीबाट केन्द्रिय सदस्यमा उनले औपचारिक रुपमा आफु दलित समाबेशीबाट केन्द्रिय सदस्यकाे उम्रमेदवार रहेको घोषणा गरिसक्नु भएकाे छ ।

को हुन् त नेता नेपाली

पुर्व संविधान सभा सदस्य महाँ नेपालीको जन्म विक्रम संवत् २०२६ साल माघ २६ गते बाजुरा जिल्लाको साविकको आटिचौर गा।वि।स वडा नं २ को बुडाबाढामा भएको थियो । नेता नेपालीले २०४६ सालबाट नेपाली काँग्रेस निकटको संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुभारम्भ गरेका थिए । २०५३ सालमा नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला कार्य समिती सदस्य रहेर आफ्नो राजनीतिक यात्रा बलियो बनउदै अघि बढेका नेता नेपाली २०५४ सालको स्थानीय निर्वाचनबाट आटिचौर गाविसको वडा नं।२ को निर्वाचित वडा अध्यक्ष, २०५६ सालमा नेपाल तरुण दल बाजुराको जिल्ला कार्य समिति सदस्य, बनेका नपाली २०६३ र सालमा नेपाली काँग्रेस बाजुराको जिल्ला कार्य समिति सदस्य रहेका थिए ।

२०६४ सालमा नेपाली काँग्रेसको समानुपातिक सांसद भई संविधान सभा सदस्य समेत बनेका नेपालीको नेपालको संबिधान बनाउने कार्यमा महत्वपुर्ण योगदान रहेको छ । २०६५ सालमा चितवन र झापा महाधिवेसनमा नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य बनेका नेता नेपाली काँग्रेसको १२ औँ महाधिवेसनमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी रहेका थिए भने १३ औँ महाधिवेसनमा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी तथा महासमिती सदस्य बनेका थिए ।

यि हुन हेर्नेनुहोेस नेता नेपालीले गरेका सामाजिक कार्यहरु

दुर्गम बाजुरामा जन्मेका नेता नेपालीले २०६० सालमा साविकको आटिचौर गा।वि।स।को बुढाबाडामा सबै दलित समुदायहरुको माझमा मष्टा प्राथमिक विद्यालय स्थापना गरी सबैको स्थानियमा शिक्षाको लहर चालेका थिए । राजनीतिक यात्रा सँगसँगै सामाजिक कामहरु पनि थुप्रै गरेका नेता नेपालीले मानविकास सुचाङको ७७ औँ स्थानमा रहेको बाजुरा जिल्लामा २०६० सालमा दलित नेटवर्कको जिल्ला संयोजक रही दलित नेटवर्क स्थापना गरेका थिए । देश छुवाछुतमुक्त घोषणा गर्नु पर्छ भन्ने हेतुले नेता नेपालीले बाजुरालाई पनि २०६२ सालमा जिल्ला विकास समिति समक्ष बाजुरा जिल्लालाई छुवाछुतमुक्त घोषणा गर्न पहल गरि उक्त कार्यमा सफल भएका थिए ।

मैले हिजो पनि दलितहरुका हक अधिकारका निमित्त आवाज उठाएको थिए । दलितहरुका लागि मात्र नभई समग्र बाजुरेली जनताको हक हितका लागि र बाजुरा जिल्लाको बिकासका लागि, मैले गरेको कामको बारेमा बाजुरेली जनतालाई अवगत नै छ । बिशेष गरेर दलितहरुका हक र समाजमा रहेको जातिय बिभेदको अन्त्य गर्ने उदेश्यका साथ म राजनितिमा लागेको थिए । पुनः पनि दलितहरुका हकका लागि मात्र नभई समग्र देशको बिकास र परिवर्तनका लागि अग्रभागमा रहेर काम गर्ने अझै चाहान छ । त्यसकारण यो १४ औँ माहाधिवशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको छु ।सवैलाई सहयोग गरिदिन हुन पनि आग्रह गर्दछु नेता नेपालीले भन्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!