युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
243 पटक पढिएको

No description available.

 बाजुरा–जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा न. २ स्थायी घर भएका   २२ बर्षिया लोकेन्द्र थापाको उपचारका लागि आर्थिक सहयोग गर्न आफन्तले अपिल गरेको छ । निज थापा र भिर माथिबाट ढुङ्गा खस्दा ज्यान जाेगाउनका लागि भाग्ने  क्रममा टाउकाेमा चाेट लागेर  गम्भिर घाइते भएका थिए । आफन्तका अनुसार निज थापा यहि मंसिर १७ गतेका दिन बुढिगंगा नगरपालिकाको वडा न. १० मा रहेको दुगुरसैन बजारमा साथिहरु संग गएका थिए । अपरान्न करिव चार बजेतिर  निज थापा उनका साथि सुरेश थापा संगै बजारबाट घर फर्केका थिए । बजारबाट घर फर्किने  क्रममा गाँउपालिकाको वडा न. २ मा रहेको मौरे खोला पार गरेर नजिकैको अर्को कट्टे खोला नाम गरेको खोला पार गर्ने क्रममा माथिबाट ढुङ्गा खसेपछी ढुङ्गा सरिरमा लाग्ने डरले ज्यान जाेगाउनका लागि भाग्ने  क्रममा करिव १० मिटर तल ढुङ्गैढुङ्गा भएको ठाँउमा खसेर टाउको गम्भिर चोट लागेको थियो  । थापा संगै रहेका उनका साथि सुरेस भने हतार हतार उम्किन सफल भएका थिए ।

स्वही दिन थापालाई उपचारका लागि अछाममा रहेको बयालपाटा अस्पतालमा लगिएको थियो । तर टाउकोमा गम्भिर चोट लागेका कारण त्यँहा उपचार हुन नसकेर अस्पतालले त्यँहाबाट रिफर गरेको थियो । थापाको अहिले कोहोलपुर स्थित कोहलपुरमेडिकल कलेज अस्पतालमा आइसियुउमा राखेर उपचार भइरहेको उनका दाई  चेत थापाले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।

उनका अनुसार निज लोकेन्द्र थापाको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । निजको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा लाग्ने खर्च पारिवारिक अवस्थाले नधान्ने भएपछी अहिले उपचारका लागि सहयोग अभियान संचालन गरिएको पनि उनले बताए । उनले भने एउटा अप्रेशन सफल भइसकेको छ ।डाक्टरका अनुसार नाकको हड्ढी पनि टुटेको हुन सक्ने भएकोले पुनः अर्को अप्रेशन गनुपर्ने भएको छ । तर डाक्टर आईनपुगेका कारण अप्रेशन रोकिएको छ । डक्टर आउने बितिक्कै अपे्रशन गनुपर्ने छ । तर उपचारमा लाग्ने खर्च जुटाउन सकिएको छैन । सहयोगका लागि सवैलाई अनुरोध गरिरहेका छौ । घर देखि यहाँ सम्म पुर्याउदा करिव डेढ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले सम्म औषधिको पैसा पनि तिरेको छैन । अनुमानित ४÷५ लाख लाग्न सक्ने हामो्र अनुमान छ । यत्रो खर्च जुटाउन निकै कठिनाई भइरहेको छ । अवस्था जटिल छ यदि काँहि कतैबाट समयमा खर्च जुटाउन सकिएन भने आर्थिक अभावकै कारण ज्यान गुमाउनु पर्ने अस्था सिर्जना नहोला भन्न पनि सकिन्न त्यसकारण सवै मनकारी मनहरुलाई मृत्युको मुखमा रहेको जयान जोगाउन सक्दो सहयोग गरिदिन हुन अनुरोध गर्दछु उनका दाइले भने ।

हामी ब्यक्तिगत लाभका लागि अथवा मनोरञ्जनकै लागि पनि धेरै खर्च गर्नेगछौ । संसारमा सवैभन्दा ठुलो धर्म भनेकै मानव सेवा हो । आफ्ना लागि सोच्ने त धेरै हुन्छन् तर अरुका लागि सोच्ने कोही हुदैन । मानव भएर मानवको पिडालाई बुझ्नु साचो अर्थमा मानव्ता हो । हामी रुपँैया त फेरी पनि कमाउन सकौला तर मान्छेको जिवन नर्फकिने गरि जान्छ । त्यसैले तपाईको सानो सहयोगले कसैको ज्यान जोगिन्छ भने सक्दो सहयोग गर्न लोकतन्त्र बिहानी न्यूज परिवारको तर्फबाट पनि हार्दिक अपिल गर्दछौँ ।सहयोग गर्न चाहाने मनकारी मनहरुले उपचारत अवस्थामा रहेका थापाका दाइको सम्र्पक नम्मर ९८६७४१३०१४र ९८६५९०३१३० अथवा हमो्र लोकतन्त्र बिहानी न्यूजको सम्पर्क नम्मर ०९७५४१२५५ मा सम्पर्क गनुहोला । हामि तपाईले पठाउनु भएको सहयो पिडित परिवारलाई पुर्याउन सहयोग गर्नेछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!