युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
374 पटक पढिएको

बाजुरा– जिल्लाको हिमाली गाउँपालिकामा एकजना सुत्केरीको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा न. ४ तिथिचौरमा बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै अत्याधिक रक्तस्राबका कारणले मृत्यु भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले दिएको जानकारी अनुसार घरमै बच्चा जन्माएकि गंगा बाट बच्चा पनि मृतक जन्मिएको बताइएको छ । गंगा बिहाना जंगल बाट घाँस काटेर आएकि थिईन् । घरमै पुग्ने बित्तिकै पेट दुख्न शुरु भयो केही समय पछि मरेको बच्चा जन्मेको श्रीमान विने चदाराले वताए ।

गंगाको पहिलो सन्तान छोरा रहेका छन्, दोस्रो सन्तान जन्माएकि गंगाले छोरा पनि मृतक जन्मिएको हो । गंगा गर्भवती भएको ७ महिनामै मरेको छोरा जन्मिएको स्वास्थ्यकर्मीले वताए । स्वास्थ्य चौकीमा तिन पटक गर्भजाँच गरेको गाउँपालिकाले जनाएको छ । दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा चेकजाँच गर्न नजाने र स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका छन् ।

आफन्तका अनुसार सुत्केरी पनि घरमै गराएको र रक्तस्राब भएपछि स्वास्थ्य चौकी लिनुको साटो धामिझाक्रि कहाँ लगेको वताएका छन् । लगातार रक्तस्राब भएपछि मंगलवार राति उनको मृत्यु भएको स्थानियले वताएका छन् । यदि समयमै स्वास्थ्य चौकी लगेको भए गंगा बाच्न सक्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीले वताए । सुत्केरी मृत्यु भएको घटना बारे बास्तबिकता बुझ्ने उनले वताएका छन् ।

श्राेत बडिमालिका अनलाइ खवर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!