युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
549 पटक पढिएको

डा.डिला संग्रौलाको सह-महामन्त्रीमा उम्मेद्वारी किँन ?
बाजुराः नेपाली काँग्रेस लामो राजनितिमा हुम्मिएकी डाक्टर डिला संग्रौला (पन्त) ले १४ औँ केन्द्रीय महाधिबेशनमा सह महामन्त्रीको उम्मेद्वारी घोषण गरेकी छन । बिद्यार्थी राजनितिबाट आफ्न जिवन्त यात्रा राजनितिमै रहने गरी तय गरेकी संग्रौलाले आफुलाई महामन्त्रीमा सबैले विजयी गराउन सबै महाधिबेशन प्रतिनिधीलाई अनुरोध गरेकी छन । नेतृ संग्रौलाले आफुले सह महामन्त्रीमा उममेद्वारी घोषण गरे पश्चात आफु समर्थक नेता तथा कार्यकर्ता लगायत पुर्व मेची पश्चिम महाकालीबाट आएका महाधिबेशनहरुलाई भेटघाट र सहजताका लागि सबैलाई एकै ठाँउमा भलाकुसाली गर्न सहज होस भनी सिंहदरवारको मुल गेट नजिकै रहेको एक होटेलमा सम्पर्क कार्यालय खेलेकी छिन ।

दाङ्ग जिल्लाको घोराहीमा बिक्रम संवत २०२० सालमा जन्मिएकी कुशल राजनितिज्ञ डा. डिला संगौला नेपाली काँग्रेसको एक अब्बल महिला नेतृ हुँन् । स्वर्गिय वुवा टिका देवि पन्त र आमा बिद्यावती पन्तको सुपुत्रीको रुपमा जन्म लिएकी नेतृ डिलाले बिद्यावारिधी सम्मको शिक्षा हाँसिल गरेर आफ्नो नामको अगाडी डाक्टर लेख्ने नेपाली राजनितिज्ञ महिलाहरु मध्य एक हुँनु हुँन्छ ।
लामो समय सम्म शिक्षण पेषामा रहेकी नेतृ संग्रौलाको बाल्यकाल माइति जिल्ला दाङ्ग मै बितेको थियो । उनले वि.सं. २०४० सालमा बिराटनगरका काँग्रेस परिवारकै सुर्य प्रसाद संग्रौलासंग बैबाहिक सम्बन्ध गाँछेकी छिन । २०३५ सालबाट नेपाल बिद्यार्थी संघको सामान्य सदस्यता लिएर राजनितिक यात्रा तय गरेकी संगौला हाल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष र नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुनु हुँन्छ ।

को हुन त डा.डिला संग्रौला ?
बिक्रम संवत् २०२० साल जेठ १२ गते दाङ्ग जिल्लाको घोराहीमा उनको जन्म भएको थियो । उनले बि.सं २०३५ सालमा नेपाल बिद्याथी संघको सदस्यबाट आफ्नो राजनितिक यात्रा तय गरेकी थिन । बि.सं.२०३६ सालमा जनमत संग्रहको बेला जननायक बि.पि. कोइराला, सैलजा आचार्य, गणेशमान सिंह दाँङ्गमा पुग्दा कक्षा ९ मा अध्यायनरत थिइन डा.संग्रौला उनी नेताहरुलाई स्वागत गर्न पुग्नु भएको थियो ।
नेताहरुले बहुदलको पक्षमा जनतालाई गरेको आवाहान सुनेर उनि बहुदलको पक्षमा लागेकी थिइन । बि.सं. २०३८ सालमा महेन्द्र बहुमुखी क्याम्पसबाट नेपाल बिद्यार्थी संघको उम्मेद्वार भै स्वभ्यूमा निर्वाचित भएकी थिइन । स्वभ्युमा निर्वाचित भए पछि डिलालाई राजनितिमा थप जिम्मेवारी थपियो । वि.सं. २०४० सालमा उनको बिवाह बिराटनगरका काँग्रेस परिवारकै सुर्य प्रसाद संग्रौला संग भयो ।

लामो राजनितिक इतिहास भएकी बिवाह पछि उनलाई पारिवारिक बोझ पनि पर्यो । तर उहालाइ परिवारबाट राजनिति गर्न थप हौसला र सहयोग भयो । बि.सं. २०४६ सालमा बिराटनगरमा भएको बिशाल जनआन्दोलोनमा सक्रिय भुमिका निर्वाह गरे पछि तत्कालिन २०४७ सालमा विराटनगर वडा नं.१५ बाट नेपाल महिला संघको सभापति भनेकी हुन ।

दुई वटा छोरीहरु सानै भएकोले उनलाई नियमित बिद्यार्थी भएर क्यामपस पढ्न समस्या आँउदा उनले प्राइभेट बिद्यार्थीको रुपमा त्रिुभवन बिश्वबिद्यालयबाट स्नातक तहको दुई बर्षे कोर्ष पुरा गरिन ।

लामो राजनितिक इतिहास भएकी संग्रौला महिला संघबाट कुसतापुर्वक बिराटनगर नगरपालिका वडा नं. १५ बाट पार्टीको वडा सभापति भइन । बिभिन्न स्थानमा नेतृत्व गर्ने जिम्मेवारी पाएपछि उनलाई थप राजनितिमा अब्बल र निपुर्ण बनाएको महसुस भएको थियो । बि.सं. २०५३ सालको नवौ महाधिबेशन पश्चत नियमित रुपमा महाधिबेशन प्रतिनिधी, महासमिति सदस्य तथा मोरङ्ग जिल्लाको नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति जस्तो जिम्मेवारी पद पाएर अगाडी बढेकी थिईन् ।

सोही समयमा महेन्द्र बहुमुखी क्याम्पसमा शिक्षण सहायक भई काम गर्दा गर्दै पछि स्थाई उपप्राध्यापक भई स्नाकोत्तर तहमा तत्कालिन पद्म कन्या क्याम्पसमा प्राध्यापक भएर शिक्षण गरिन् ।

उनलाई दुइवटा पेषा गर्दा असहज भएकोले आफुले शिक्षण पेषा राज्ने की राजनिति अन्तिम निर्णय लिने समय आएको थियो । यसै क्रममा उनले शिक्षण पेषाबाट राजिनामा दिएर निरन्तर राजनितिलाई अगालेर नेपाली काँग्रेसका हरेक तह र तप्कामा नेतृत्व गर्दै आईन् ।
यस्तो अवस्था आए पछि उनलाई बि.सं २०६४ सालको संविधान सभाको निर्वाचनबाट उनलाई पार्टीले समानुपातिक उम्मेद्वारमा घोषण गरी सकेको थियो ।

उनले तत्कालिन पाटी सभापति गिरिजा प्रसाद कोइरालासंग सल्लाह लिदा उनलाई तत्कालिन पाटी सभापति कोइरालाले तिमी जस्तो बिज्ञ ब्यक्तिले नेतृत्व लिन जरु भएको संदेश पाए पछि उनले शिक्षण पेषाबाट पुरै हत पुछेर नपाली काँग्रेसको सक्रिय राजनितिमा आउनु भयो । उनले त्यति खेरै संकृत बिषयमा तिन बर्षे बिद्यावारिधि गरेर आफ्नो नामको अगाडी डाक्टर डिला संग्रौला थपियो ।

बि.सं २०६४ सालमा संविधान सभाको निर्वाचनमा उनलाई निर्वाचन गर्न पार्टी असमर्थ भयो । त्यसपछि उहा नेपाल महिला संघको केन्द्रीय अध्यक्ष हुनु भयो । उनले महिला संघको केन्द्रीय महाधिबेशन सम्पन्न गर्नु भयो ।

त्यस पछि २०७२ सालको नेपाली काँग्रेसको तेह्रौ महाधिबेशनमा अत्याधिक बहुमत ल्याएर केन्द्रीय सदस्य हुनु भयो । त्यस्तै २०७४ सालको निर्वाचनमा डाक्टर संगौला संघिय संसदको सदस्य रहनु भयो र उनि अहिले नेपाली काँग्रेसको केन्द्रीय सदस्य र संघिय संसदको रुपमा सक्रिय काम गर्दै आउनु भएको छ ।

उनी बताउछिन लामो समयको त्याग तपस्या र मेहनतले लक्षमा पुर्याउने रहेछ त्यसैले आफुले गरेको नेपाली काँग्रेसको बिभिन्न कालखण्ष्डको राजनितिक इतिहाँसलाई उच्च मुल्याङ्कन गर्दै आफु नेपाली काँग्रेसको चौधौँ महाधिबेशनमा सह-महामन्त्री पदका लागि उम्मेद्वारी दिएकोले सबै महाधिबेशन प्रतिनिधीहरुलाई आफुलाई मत दिएर अत्याधिक बहुमतल विजयी गराउन अनुरोध गरेकी छन ।

डा.संग्राैलाकाे राजनितिक पृष्टभुमी यस्ताे रहेकाे छ । भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नुस ।

https://youtu.be/TX9nDf0lCtE

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!