युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
152 पटक पढिएको

काठमाण्डौः विगत लामो समय देखि बिभिन्न सवालहरुमा कलम चलाँउदै आएकी पुर्व पत्रकार बाला अधिकारीले आफ्नो उम्मेद्वारी केन्द्रीय सदस्यका लागि घोषणा गरेकी छन् ।
अधिकारीले नेपाली पत्रकारिता जगतमा बिभिन्न मिडियामा कार्यरत रही नेपाल प्रेस युनियनको जिल्ला साखा देखि केन्द्रीय साखा सम्म काम गर्दै आएकी थिईन । त्यस्तै नेपाल पत्रकार महासंघको जिल्ला स्तर देखि केन्द्रीय स्तर सम्म उपाध्यक्षकाे पदमा रही पत्रकारितालाई थप उचाइमा पुर्याउन ठुलो गोगदान दिएकी थिइन । पत्रकारिताबाट बि.ए.एम.ए. समाजशास्त्रबाट एमए र बिद्यावारिधीमा अध्यायनरत अधिकारी एक बिज्ञ राजनितिज्ञको रुपमा परिचित छिन्
यस्तो छ उनको जिवन चक्र

बाला अधिकारीको राजनितिक पृष्ठभुमी
२०४७ सालमा राज्यलक्ष्मी बिद्यालयमा नेपाल बिद्याथी संघ इकाई उपाध्यक्ष,
२०४९ मा नेपाल महिसला संघको ओखलढुँगा उवु गाँउको उपाध्यक्ष
२०५१ कन्याँ क्याम्पसको नेपाल बिद्याथी संघ इकाई सचिव
साथै ओखल्ढुँगा काठमाण्डौ सम्पर्क समिति उपाध्यक्ष
२०६७ सालमा ओखल्ढुँगाबाट महासमिति सदस्य
२०७२ सालमा ओखल्ढुँगाबाट महासमिति सदस्य
२०७८ सालमा ओखल्ढुँगाबाट महाधिबेशन प्रतिनिधीमा अत्याधिक बहुमतले विजयी
बिभिन्न लोकतान्त्रिक परिवर्तनका आन्दोलोनहरुमा परिवर्तनका लागि बिशेष भुमिका

पत्रकारितामा वाला अधिकारीको योगदान यस्तो रहेको छ ।
२०५२ सालमा ओखल्ढुँगाबाट प्रकाशित सतमार्ग पत्रिकामा काम गर्दै पत्रकारिताको शुरु
२०५७ साल देखि २०७४ साल सम्म नेपाल प्रेस युनियन ललितपुर जिल्ला कार्य समिति साखा सचिव
२०७४ साल देखि २०६५ साल सम्म नेपाल प्रेस युनियन जिल्ला शाखा ललितपुरको कार्यबाहक अध्यक्ष
२०६७ सालमा नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा महिला उप महासचिव
२०७१ सालमा नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष
२०७७ सालमा नेपाल पत्रकार महासंघको केन्दीय उपाध्यक्ष
बिभिन्न कालखण्डमा नेपाली कााग्रेसका मुद्धाहरुलाई उठान गर्दै आएको ।
यसरी उनको बिभिन्न लोकतान्त्रिक परिवर्तमा गरेको योगदान र पार्टीको हकहित तथा सवालमा लामो समय सम्म कलम चलाँउदै आएको उच्च कदर गर्दै उनले नेपाली काँग्रेसको १४ औँं केन्द्रीय महाधिबेशनमा केन्द्रीय सदस्यको लागी आफुलाई सम्पुर्ण महाधिबेशन प्रतिनिधीहरुलाई मतदान गर्न आग्रह गरेकी छन् ।

May be an image of 1 person and text

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!