युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
404 पटक पढिएको

काठमाण्डौः नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई सबै ठाँउबाट सहयोग हुने पक्का भएको छ । समाजसेवी, जनप्रेमी, युवाको ढुकढुकीका रुपमा परिचित नेता पाण्डेले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । नेता पाण्डे १३ औ महाधिबेशनमा खुला केन्द्रीय सदस्यमा विजयी भएका थिए भने १४ औं महाधिबेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा लड्दै छन् ।

डा.सशांक कोइरालाको टिमबाट पिछडिएको क्षेत्र बाजुराबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका नेता पाण्डे युवाको लोकप्रिय नेता भएकोले कुनै पनि टिम नभनी सबैले सहयोग गर्ने महाधिबेशन प्रतिनिधीहरुको भनाई रहेको छ ।

बिगत बिद्यार्थी जीवन देखी राजनितिमा बेग्लै छवी बनाएका युवा नेता पाण्डेलाई पुर्व देखि पश्चिम सम्मको समान समर्थन रहेको छ । गृह जिल्ला बाजुराबाट उनले राजनितिक यात्रा सूरु गरेता पनि काठमाण्डौमा रहेर बेग्लै छवि बनाएका नेता यस अघि बिभिन्न पदमा रही १३ औँ महाधिबेशनमा केन्द्रीय सदस्यमा बिजयी भएका थिए ।

बालमिकी बिद्या पिठबाट अध्यायन गरेका नेता पाण्डेले राजनितिक सास्त्रमा स्नातक सम्मको अध्यायन पुरा गरेका छन् । नेता पाण्डेलाई देश भरीबाट पुर्ण समर्थन रहेको छ । उनका प्रतिस्पर्र्धी जीवन बहादुर शाही रहेका छन् । शाही पनि कडा प्रतिस्पर्धामा हुने भएको छ । उसो त जीवन बहादुर शाहीको देश भरी युवा नेता पाण्डेको जति उच्च छवि नभए ता पनि कर्णली प्रदेशको मुख्य मन्त्री भएकोले पनि नेता पाण्डेलाई सहजै जित्न भने सकस हुने देखिन्छ । नेता शाही देउवा टिम बाट सहमहामन्त्रीमा लड्दै छन भने पाण्डे कोइराला टिमबाट सहमहामन्त्रीमा लड्दै छन । अरु पद भन्दा नेता पाण्डे र शाही बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!