युनिकोड    राशिफल    एफएम रेडियाे                        
132 पटक पढिएको

काठमाडौं– हाल सम्म काठमाण्डौउपत्यका भित्र कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र हाल सम्म ३२ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार तिन जिल्लामा मात्र जम्मा संक्रमितको संख्या ३२ हजार ४२२ पुगेको छ भने जस मध्ये सबैभन्दा बढी काठमाडौंमा २४ हजार ५३३, ललितपुरमा ४ हजार ९७४ र भक्तपुरमा २ हजार ९४५ सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा अहिलेसम्म एक लाख ३६ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म एक लाख ११ हजार १२६ जनाले कोरोना जितेका छन् भने ८०८ जनाको मृत्यु भएको छ ।
ललितपुर जिल्लामा हाल सम्म २२ हजार ६५३ जनामा कोरोना पुष्टि भएको पुष्टि भएको छ भने कुल १७ हजार ४४९ जनाले कोरोना जितेका छन् । ललितपुरमा मात्र २३० जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् ।
त्यसैगरी भक्तपुरमा १२ हजार ८७१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ हजार ७६० जनाले कोरोना जितेका छन् भने १६६ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । उपत्यकामा मात्र एक लाख ३८ हजार ३३५ जना कोरोनामुक्त भएका छन् भने १२ सय ४ जनाको मृत्यु भएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५८० पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । २४ घण्टामा २७ सय ७ जनाले कोरोना जितेका छन् ।


यो सँगै नेपालमा हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या दुई लाख ९२ हजार ४९० पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको छ । अहिले ३१४ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!