युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
376 पटक पढिएको

बाजुरा-जिल्लाको त्रिवेणी नगरपालिका वडा न. ९ पैमा स्थाई घर भएका राजेन्द्र खत्रीको पैमाका राम नामक देउडा गित सार्वजनिक भएको छ ।
पछिल्लो समयमा नेपाली देउडा क्षत्रका राजा भनेर चिनिने साहित्यकार एवम गीतकार राजेन्द्र शाह वि. पि को लय शव्दमा तयार पारिएको उक्त गितमा स्वर चर्चित देउडा गायक लाल बहादुर धामी अछामी बड्ढो र गायिका देवी घर्तीको रहेको छ । डिवी रौलेले छायाङकन गरेको गितमा संगित संयोजन बिनोद बाजुरेलीले गरेका छन भने गितमा अभिनय लाल बहादुर धामी, रोजी कुँवर, राजेन्द्र रावत मनिशा रोकाया, र अन्जु ले गरेका छन् । गित सोमवार अछामी बड्डाे युटुवबाट सार्वजनिक भएकाे हाे ।

हरेक वर्ष आफ्नो वुवाको सम्झनामा पदम खत्री स्मृति दिवस मनाउदै आइरहेका छन । प्रत्यक वर्ष पदम खत्री स्मृति दिवसको आयोजनामा खेल कार्यक्रम अथवा महोतसवको आयोजना गर्ने गरेको छ । यो वर्ष पनि खुला भलिवल तथा बडिमालिका सास्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो । राष्टिय स्तरका खेलाडीहरुले खेल प्रदशन गरेका थिए भने स्थानिय एवम राष्टिय स्तरका कलकारहरको बेजोड प्रस्तुति रहेको थियो । प्रत्यक वर्ष वुवाकै सम्झनामा आयोजना गरिन कार्यक्रमहरुले स्थानिय खेलाडी र कलाकारहरुको पहिचान र खेल तथा कला क्षत्रको बिकासमा टेवा पुग्दै आएको स्यानियहरुको भनाई रहेको छ । खत्रीले आफ्ना वुवाको सम्झनामा तयार पारेको उक्त गितको छायाङकन तेस्रो पदम खत्री स्मृति प्रतिष्ठानको आयोजना भइरहेको बेला भएको थियो ।उक्त गितमा नगरपालिका भित्र रहेका प्राकृतिक सौन्दर्यहरु र त्यहाँ रहेका एतिहाँसिक, सास्कृतिक र धार्मिक सम्पदाहरु, उत्पादित बस्तु, र नगरपालिकाको मौलिक पहिचान झल्किने गरि रहस्यम छायाङकन गरिएको थियो । गितको छायाङकन ड्रोन क्यामराले समेत गरिएको थियो ।

आफ्नो वुवाको सम्झनामा स्थानिय स्तरमा रहेका कला सस्कृतिको संरक्षण, स्थानिय धार्मिक एवम पर्यटकीय क्ष्त्रहरुको प्रचार पसार र स्थानिय मौलिक पहिचानलाई बचाई राख्ने उद्येश्ले गित तयार पारिएको राजेन्द्र खत्रीले बताएका छन् ।
गितको शव्द संकलन र गितको छायाङकन मार्फत सो ठाँउको सवै बित्तान्तहरुलाई समेटिएको देख्न सकिन्छ ।

भिडियाे हेर्न तलकाे लिँकमा क्लिक  गर्नुहाेस ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!