काठमाडौं–दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगी रहेका छन् । उनको कुलोमा डुबेर मृत्यु भएको हो ।
खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएका उनको डुबेर मृत्यु भएको खबर प्राप्त भएको र अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
श्रोत दिनेश











