युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
398 पटक पढिएको

राम बहादुर दानी — कोरोना भाईरस (कोबिट–१९) को दोस्रो चरणको (भेरियन्ट ) लहरले निकै ग्रसित भएको बेला बाजुराका युवाहरुले सन्देश मुलक चलचित्र कोरोनाको कहर नामक जनचेतनामुलक भलचित्र को भिडियाे सार्बजनिक गरेका छन । बाजुराको ठेट भाषामा निर्माण गरिएको सो भिडीयो जात्रा नेपालको युटुवबाट सार्बजनिक भएको छ । धेरै म्युजिक भिडियोमा निर्देशन गरिसकेका बाजुराका युवा राजेश पायलको निर्देशनमा रहेको यस भिडीयोमा भारतबाट आएका नेपालीहरुले कस्ता कुराहरुमा साबधानी अपनाउनु पर्छ भन्ने बिषयमा बिषेश कुरालाई समेटेर समाजमा कोरोनाबाट बच्न सचेत गराउने सन्देशमुलक कुराहरु समेटिएका छन ।
त्यस्तै कोरोना भाईरस (कोबिट–१९) बाट बच्न के कस्ता सावधानिका उपायहरु अपनाउनु पर्छ भन्ने सन्देश, नागरिकहरुले अपाउनुपर्ने साबधानी कुराहरु समेटेर बाजुरेली भाषमा चलचित्र बिहिबार मात्र सार्वजनिक भएको छ ।
प्रेम नेपालीले कथा बस्तु निर्माण गरेर कथानक शैलीमा तयार पारिएको उक्त भिडियोमा कलाकार प्रेम नेपाली, बिनोद बि.क, बसन्त चन्द (चदारा), गोपाल बि.क, पदम बाबु रावल, राम नेपाली, रचना खड्का, रंगिला उखेडा, मुकेश परियार (बाख्रो), सम्झना श्री, प्रकाश बि.क, शंकर बि.क, दल चदारा, रोहीत बि.क, सागर नेपाली, सृर्जना बि.क, बसन्ती बि.क, गंगा बि.क, सुस्मीता बि.क, गोबिना बि.क, संगिता नेपाली, सुनिल बि.क, दिनेश बि.क, रेशम रोकाया, अनिल बि.क लगायतका कलाकारहरुले अभिनय गरेका छन । मालिका माध्यामिक बिद्यालय मार्तडी र बडिमालिका नगरपालिका वडा न ३ को रजालीमा सो चलचित्रको छायाङकन गरिएको चलभित्रका टायाङ्कार तपेश जोनले बताएका छन ।
यसरी तयार पारिएको कथामा बाजुराका युवाहरुले भारतबाट भारतबाट नेपाल आएका ब्यक्तीहरुले के कस्तो कुराहरुरुको सावधानीबाट कोरोना जस्तो महामारीमा सचेत हुन सकिन्छ भनेर स्वास्थ्य मापदण्डका बिषयहरुलाइ समेटेर भिडियो निर्माण भएको चलचित्रका कथाकार एबं कलाकार प्रेम नेपालीले लोकतन्त्र बिहानी न्युजलाइ बताएका छन ।

भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नुँ हाेला । 

https://youtu.be/VrBOtU1RLUU

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!