धनगढी–बैतडीमा कोरोना भाइरस संक्रमित एक वृद्धको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी हरिश पन्तले दिएको जानकारी अनुसार जिल्लाको दशरथचन्द नगरपालिका –१ का ८५ वर्षीय वृद्धको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको बताइएको छ । ती वृद्ध बिहीबार मात्रै अस्पतालमा भर्ना भएका थिए ।
श्रोत दिनेश खबर