युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
325 पटक पढिएको

अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्षमा बोहरा चयन

बाजुरा–अनेरास्ववियु बाजुरा क्याम्पस कमिटीको अध्यक्षमा युवा केशब बोहरा चयन भएका छन् ।जिल्लाको गौमुल गाँउपालिका स्थायी घर भएका र सानै उमेर देखि समाजको बिकास रुपान्तरण र परिवर्तनका लागि अग्रभागमा रहेर खट्दै आएका बोहरा अनेरास्ववियु सुदूरपश्चिम विश्व विद्यालय अन्तरगत अनेरास्ववियु बाजुरा क्याम्पस कमिटीको छैटौं सम्मेलबाट बोहरा अध्यक्षमा चयन भएका हुन ।

यस अघि नयाँ युवा नयाँ सोच नेपालका बाजुरा जिल्ला संयोजक, अनेरास्ववियु गौमुल गाउँपालिका संयोजकको पद समेत सम्हालेका बोहरा बिभिन्न समयमा तह तप्काको नेतृत्व गर्दै आएका छन् बोहरालाई पछिल्लो समयमा युवा पिडितका आष् लाग्दा व्यत्तित्वका रुपमा हेर्ने गरिएको छ । युवा बिद्यार्थी वोहरा युवाहरुका सवालमा बोल्ने र युवाको नेतृत्व गर्ने तथा उर्जावान कुसल, सक्षम निडर र जुझारु पर्खर व्यक्ति पनि हुन् ।

अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्ष बोहराको नेतृत्वमा ३१ सदस्यीय क्यम्पस कमिटी गठन गरिएको छ ।अनेरास्ववियुको छैटौं सम्मेलनबाट अध्यक्षमा युवा केशब बोहरा, उपाध्यक्षमा रविना खत्री, सचिवमा राजेन्द्र बुढा चयन भएका छन् भने सहसचिवमा चेतराज बोहरा, जगदिश बोहरा र कोषाध्यक्षमा रमिता मल्लसहित ३१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!