बाजुरा– पौष ११ गते राती जिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ सुर्खा बजारमा रहेको एक पसलमा आगलागी हुदा केहि नगद सहित करोडौंको सामान जलेर नष्ट भएको छ ।
पसल आगलागी हुनेमा खप्तड छेडेदह गाउँपालिका ओलि गाउँकै स्थानीय बासी अंग ओली रहेको स्थानीय बासिले जानकारी दिएका छन् ।
पसलमा आगलागी आइतबार साझ करिव ९ः३० मा रहेको स्थानीयले बताए। विजुलिको तार सटभएर पसलमा आगलागी भएको स्थानीय बासिको भनाइ रहेको छ।











