युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
134 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– सेतो गुरास बाल विकास केन्द्र बाजुराले मातृभाषा सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम सम्पनन गरेको छ । स्थानिय स्तरको मातृ भाषालाई कसरी प्रयोग गरी प्रारम्भिक बालबिकास केन्द्रका बालवालिका हरुलाई मातृभाषामा आकर्षित गराउन उत्प्रेरण जगाउन सकिन्छ भन्ने विषयमा बिषेश छलफल भएको थियो ।

No description available.

एक दिने कार्यक्रमको अध्यक्षता बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बहादुर बढुवाल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ठ अतिथी नगर उप प्रमुख कविता बिष्ट रहनु भएको थियो । कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रंगमल बि.क.ले बडीमालिका नगरपालिकाले स्थानिय मातृभाषलाई प्राथमिक तहको पाठ्यक्रममा कसरी समेट्न सकिन्छ भन्ने विषयको प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।

No description available.
युनिसेफ विश्व शिक्षाको आर्थिक सहयोगमा सेतो गुराँस वाल बिकास केनद्रको आयोजनामा उक्त एक दिने अन्तक्रिया कार्यक्रम बडीमालिका नगरपालिकाको तालिमहलमा समपन्न भएको हो । कार्यक्रममा शिक्षा क्षेत्रका ब्यक्तिहरुको सहभागीता रहेको थियो । बिशेषतः बडीमालिका नगरपालिका, हिमाली गाँउपालिका र खप्तड छेडेदह गाँउपालिकामा पहिलो चरणको स्थानिय मातृभाषाको प्रयोग वारे स्थानिय मातृभाषाको पाठ्यक्रम निर्माण गदै जिल्ला भिरीका हरेक स्थानिय तहममा लागु गर्ने पनि अन्तक्रियामा छलफल भएकको छ ।

No description available.

हिमाली गाँउपालिकाका शिक्षा फाट, खप्तड छेडेदह गाँउपालिकाका शिक्षाफाँट र बडीमालिका नगरपालिकाका शिक्षा फाँटका प्रमुख तथा प्रतिनिधीको समेत उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बडीमालिका नगरपालिकाका भित्रका बिद्यालय तथा क्याम्पसका प्राचार्य, पत्रकार, शिक्षासंग सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बहादुर बडुवालले स्थानिय मातृभाषाको प्रयोगमा पालिका स्तरबाट गर्नु पर्ने पहल र सहयोग गर्ने बताएका थिए । कार्यक्रमको समापन पश्चात शिक्षा क्षेत्रमा काम गर्ने उपस्थित सबैले प्रतिवद्वता सहित आगामी दिनहरुमा मातृभाषाको प्रयोगमा आ–आफ्नो निकायबाट पहल र सहयोग गर्ने गरी प्रतिवद्वता पत्रमा एकमुष्ठ हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!