युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
306 पटक पढिएको

बाजुरा–जिल्लाको बडिमालिका नगरपालिका वडा न। ९ मा स्थानिय सरकार वडा बाट पाउने सेवा सुबिधाहरुमा अनियमितता हुने गरेको एक स्थानिय केशवराज पाध्यायले गुनासो गरेका छन् । वडाबाट पाउनुपर्ने सेवा सुबिधाहरुमा जहिले पनि अनियमितता हुने गरेको उहाँको दुखेसो रहेको छ । उहाँका अनुसार गत कार्तिक महिनामा तिन दिन सम्म लगातार आएको बेमौसमी वर्षाका कारण भएको क्षेतिको कुर्षि बिकास शाखाले क्षतिपुर्ति दिने निर्णय गरेको थियो । वडाबाट छनोट गर्ने जिममेवारी वडा कार्यालयलाई दिएको थियो । बर्षातका कारण क्षति ग्र्रस्त परिवारहरुलाई छनोट गर्ने निर्णय कृर्षि बिकास शाखाको गरेको भएतापनि छनोट गर्दा कसैलाई नसोधेर वडाका पधातिकारीहरुले आफ्नै मनोमानी तरिकाले आफ्नो नजिकैको मान्छेलाई छनोट गरेको उहाँले आरोप लगाउनु भएको छ ।

उहाँका अनुसार क्षेती सवैको भएको थियो तर छनोट गर्ने क्र्रममा आ–आफ्नो मान्छेलाई छनोट गरेको बताइएको छ । वडाकै जिम्मेवार व्यक्तिहरुले कसैको सुझाव सल्लाह नलिई आफ्नै मनोमानी तरिकाले सो कार्य गरेकोले यसमा आफ्नो आपत्ति रहेको उहाँको भनाई रहेको छ । यो सव वडाका जनप्रतिनिधिहरु मिलेर गरेको उहाँको आरोप छ । २०७४ सालमा स्थानिय चुनावमा बिभिन्न आश्वासन दिएर घरदैलोमा भोट माग्दै गर्दा भनेका कुनै पनि कुरा गर्न नसकेको पनि स्थानिय पाध्यायले दुखेसो पोख्नु भएको छ । उहाँले भन्नुभयो चुनावका वेला त हामी घरघरमा धारा बनाउन्छौ भन्थे, घरघरमा रोजगार दिन्छौ, बाटा घाटा निर्माण गर्छौ हामीलाई भोट दिनुस् भनेर हात र्जोर्दै आउन्थे तर चुनाव जितिसकेपछी त आफ्नै स्वार्थपुर्तिमा लागेका छन् ।

हामी तपाईरुको साथमा छौ हामी बिकास गर्छौ भन्दै दिने गरेका अभिव्यक्तिहरु झुट सावित भएका छन् । उल्टै तपाई हामो्र पार्टीको होइन हामिलाई तपाईको बिकास संग केही सरोकार छैन भन्ने गरेको पनि हामीले सुन्ने गरेका छौँ । हामीले वडाबाट अपेक्षा गरेको कुनै पनि बिकास निर्माण कार्य हुन सकेको छैन । यो बिषयमा सोही वडाका कार्यबाहक वडा अध्यक्ष लाल बहादुर नेपालीलाई सोध्दा उहाँले छनोटमा अनियमितता नभएको बताउनु भएको छ । छनोट गर्ने क्रममा आफु सो ठाँउमा नभएकाले आफु चितवनबाट फर्केर वडा कार्यालयमा पुगेपछी मात्र सो बिषयमा जानकारी पाएको उहााको भनाई हेको छ । वडाका जनप्रतिनिधिहरुले मनोमानी तरिकाले छनोट गरेको भन्ने कुरा आरोप मात्र रहेको अध्यक्ष ले बताउनु भएको छ । वडा सचिवले छनोट गर्दा केहीलाई छुटाएको भन्दै आफु एकपटक छुटेकाहरुको लिष्ट लिएर गएको तर म्याद सकिसकेको हुदा सम्भव नभएको बडीमालिका नगरपालिका वडा ९ कार्यबाहक वडाध्यक्ष लाल बहादुर नेपाली बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!