युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
298 पटक पढिएको

Open photo

बाजुरा–जिल्लाको बडिमालिका नगरपालिका वडा न. ३ रजाली स्थायी घर भएका नवराज खड्काले आफ्नो छोरा मुकेस खड्काको जन्मदिनको अवसरमा सोही वडामा रहेको सहरी स्वास्थ केन्द्रलाई सुई डिस्सपोजल मेसिन हस्तानतरण गरेका छन् ।खड्काले  आफ्नो छोरा मुकेश तिन वर्ष पुरा भएर चार वर्षमा लागेको र आज पर्न गएको जन्मदिनको अवसर पारी स्वास्थ्य केन्द्रलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन । बिदेशी चलन चलित अनुसार जन्मदिन बनाउनु भन्दा   सस्थानालाई सहयोग गरेर जन्म दिन मनाउन उपयुक्त हुने भन्दै स्वास्थ्य  सस्थाका लागि वडा अध्यक्ष वीर बहादर रावललाई स्वयम् आफै हस्तान्तरण गरेको पत्रकार चिरञ्जिवी खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार खड्काले वडा अध्यक्षलाई हस्तान्तरण गरेको र वडा अध्यक्ष द्वारा सहरी स्वास्थ्य केनद्रकी सह ईन्चाज संगिता खड्कालाई हस्तान्तरण गरेको बताइएको छ ।

यस अघि उक्त स्वास्थ्य केनद्रले बिरामीहरुलाई सुई लगाई सकेपछी जथाभावि सुइहरु फाल्ने गरेकोले एक पटक प्रयोग गरेका सुइहरु जथाभावी फाल्ने गर्नाले साना बालबालिकाले उक्त प्रयोग गरेका सुइहरु चलाउनाले बालबालिकाहरु बिभिन्न रोगहरुबाट संक्रमित हुन सकने सम्भावनालाई ध्यानमा राखी सवै बालबालिकाहरुलाई सुरक्षित राखनका लागि उक्त डिस्पोजल मेसिन बितरण गरेको खड्काले बताएका छन् ।बाजुरामा परम्परागत भुवा पर्वमा जेठो छोराको छैठ दिनुपर्ने चलन रहदै आएको छ । आइतबार देखी जिल्लाको प्रमुख सस्कृतिका रुपमा रहेको भुवा पर्व सुरु भइसकेको छ ।हिजो देखि जिल्लाका सवै स्थानिय तहमा भुवा पर्व खेल्न सुरु गरिसकेका छन् । स्थानियहरुले भुवा पर्वलाई दशै पछीको अर्को ठुलो प्रमुख पर्वका रुपमा मनाउने गरेको पाइन्छ ।  प्रत्यक वर्ष घरघरमा गएर घरको जेठो छोराको छैठ माग्ने चलन परमपरा देखी नै चल्दै आएको छ ।

सोही अवसरमा नेकपा यकिकृर्त समाजबादी जिल्ला कमिटी सदस्य एवम बडिमालिका नगरपालिका वडा न. ३ पार्टी कमिटी ईन्चाज नबराज खड्काले स्थानिय बुढापाखा र सोहि वडाका वडा अध्यक्ष को प्रमुख आथित्य मा उक्त मेसिन सहरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हुन ।खड्काले आफ्नो छोराको जन्मदिनको अवसर पारी स्वास्थ्य केन्द्रलाई डिस्पोजल मेसिन हस्तान्तरण गरेको भन्दै नवराज खड्कालाई सो वडाका वडा अध्यक्ष वीर बहादर रावलले धन्यबाद दिएका छन् । वडा अध्यक्ष रावलले डिस्पोजल मेसिनले प्रयोग गरेका सुइहरु जलाउन सहज हुने र यसका साथै बालबालिकालाई पनि बिभिन रोगहरुबाट बचाउन सहयोग पुग्ने बिश्वास समेत व्यक्त गनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!