युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
299 पटक पढिएको

बाजुरा- प्रेस चौतारी नेपालको पाँचौँ जिल्ला अधिबेशनको समुद्घाटन कार्यक्रम बिहिवार शुरु भएको छ । समुद्घाटन कार्यक्रममा शुभकामना मनतब्य दिदै नेपाली काँग्रेस जिल्ला कार्य समित उप सभापति एबम् बडीमालिका नगरपालिकाका मेयर पदम बहादुर बडुवालले बाजुराको नेतृत्वहरु बिकासका लागि एकै ठाँउमा उभिएर लाग्नु पर्ने वताउनु भयो ।
समुद्घाटन कार्यक्रममा नेता बडुवालले बावुरा जिल्लाका पत्रकारहरुले यो पाटी त्यो पाटीको आडमा नबसेर स्वतन्त्र कलम चलाउनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा बोलणदै नेता बडुवमलले बाजुराका पत्रकारहरुका लागि बाजुराका सबै राजनितिक दलहरुले सगर्ने सहयोगमा कुनै कसुर नराख्ने समेत बताएका छन ।
पत्रकारिता गर्न सहज नभएकोले बाजुराका पत्रकारहरुलाई झनै चुनौती भएको भन्दै नेता बडुवालले पत्रकारको कलमले सत्तय तथ्य काहरुको लेखनलाई नहड्वडाएर लेख्ने प्रयत्न गर्न अनुरोध गर्नु भयो ।
प्रेस चौतारी नेपालको उद्ङाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेता बडुवालले बाजुरा जिल्लाका पत्रकार सँगठनहरुले एक ठाँउमा उभिएर पेषालाई थप मर्यादित र पेषालाई निष्ठावान रुपमा अगाडि लिन अनुरोध गर्नु भयो । कार्यक्रममा उहाले पत्रकारको लेख्ने कलमले बाजुरा जिल्लाका सवालहरुमा थप खोज पत्रकारिताका साथ लेख्ने परिपक्कोता हुन आवश्यक रहेको बताए । कार्यक्रममा प्रेस चौतारी नेपालको अधिवेशनमा नयाँ नेतृत्व चयन सभ्य र भब्य रुपमा सम्पन्न होस भन्ने शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!