युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
510 पटक पढिएको

No description available.

बाजुरा-जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . ६ मा रहेको वडा स्तरीय बाल क्लबको आयोजनामा सुक्र्रवार बालविवाह न्यूनीकरण सम्वन्धि जनचेतनामुलुक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बालविवाह अन्त्य गरौं कुरा होइन काम गरौं भन्ने मुल नाराका साथ शुक्रबार वडा स्तरीय बाल क्लबका अध्यक्ष बिरेन्द्र बिष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । वडाले बिगत लामो समयदेखी बालबिवाह न्यूनीकरण गर्नका लागि विशेष पहल गर्दै आएको छ । पछिल्लो समयमा वडामा बालविवाहको दर कम भएको पाइएको छ । विभिन्न समयमा बालविवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको वडा बाल क्लबले शुक्रबार पनि वडा कार्यालयको आर्थिक सहयोगमा बालविवाह सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो ।जनचेतनामूलक कार्यक्रम वालबिवाह सम्बन्धि सडक नाटक नित्य बक्तित्तोकला सहित देउडा प्रतियोगिता गरिएको बाल क्लब अध्यक्ष बिरेन्द्र बिष्टले जानकारी दिए। विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत समुदायमा सचेतना फैलाउन र बालविवाहको दर कम होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उनेले बताए ।

जनचेतनामुलुक कार्यक्रममा प्रमुख अथिती वडा सदस्य मान बहादुर बिष्ट रहनु भएको थियो । एस्तै कार्यक्रममा बिशिस्ट अथिती दलित महिला सदस्य बिमला सार्की वडा सदस्य टुला बुढा, नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य खगेन्द्र नाथ योगी , त्यस्तै कार्यक्रममा अथिती नेपाली कांग्रेस वडा कार्य समिति सभापति वीर बहादुर बुढा अन्य राजनीति दलका पार्टी प्रतिनिधि ,शिक्षक कर्मचारी बुद्धिजीवी ,लगायतको उपस्थित रहेको थियोे । कार्यक्रममा स्वागत मन्तव्य बाल क्लबका सहसचीव हिमाल धामीले राखेका थिए । कार्यक्रमको संचालन सचीव राजकुमार नाथले गरेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!