युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
141 पटक पढिएको

May be an image of 1 person and text that says 'T नेपाल कम्युनिष्ट पार्टी (एमाले) सातौ बाजुरा जिल्ला अधिवेशन ২०७८ चौव २३ र ২8, मार्तडी, बाजुरा सातौ जिल्ला अधिवेशनमा क. लालबहादूर ओलीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरौ'

बाजुरा-नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो आधार पछिल्लो समयमा बाजुरा जिल्लाकै नेकपा एमाले निकट प्रतिभाशाली नेताहरू मध्यका युवा पुस्ताले रुचाएका र युवाका ढुकढुकी समेत रहेका  नेकपा एमालेको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको आकांक्षी रहेको मध्यका बलियो उम्मेदवार  नेता लाल बहादुर ओलीले  अधिवेशनबाट अध्यक्षमा आफुले नछाड्ने अडान रहेको बताएका छन् । एमाले बाजुराको जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भई हिजोमात्र बन्द सत्र सुरु गरि पुनः अधिवेशन लम्व्याइएको छ । हिजो सुरु भैसकेको बन्द सत्र आज दिउसो बजे सम्मका लागि स्थगित गरिएको एमालेले जनाएको छ । एमाले युवा कार्यकर्ताहरुका अनुसार एतिवेला जिल्ला अध्यक्षमा नेता लाल बहादुर ओलीको पक्षमाना उभिएका छ्न ।

नेता ओलीलाई सर्वसम्मत चयन गर्नुपर्ने माग राख्दै आइरहेका छ्न । कि त ओलीलाई सर्वसम्मत चयन गर्नुपर्छ होइन भने चुनावी प्रक्रियामा जाने ओली निकटका   कार्यकर्ताको भनाई छ । कार्यकर्ताको जनभावना अनुरुप नेता ओलीले पनि आफ्नो अडान कायमै रहेको बताउनु भएको छ । एतिवेला आफू जिल्ला अध्यक्षमा नछोड्ने उहाँको दावी छ । एमाले कार्यकर्ताहरु भने एतिवेला नेर्तित्तो परिवर्तनको पक्षमा देखिएका छन । सकेसम्म आफुलाई समर्थन गर्छन् भन्ने कुरामा आफू ढुक्क रहेको र सहमति हुन नसकेमा आफू पनि अरु कसलाई सहमति दिने पक्षमा नरहेको पनि उहाले बताउनु भएको छ । एक बजे सम्मका लागी समय छ निर्धारण गरिएको छ त्य्तिन्जेल सम्म सहमति हुन सकेन भने आफू चुनाबी प्रक्रियामा जाने समेत उहाँको भनाई छ । सातौं जिल्ला अधिवेशन बाट एमलेले नयाँ नेर्तित्तू र युवा पुस्ताले नेर्त्तितत्तो पाउनुपर्छ भन्ने युवाहरूको सुरु देखिको नै अडान रहेको एमले कार्यकर्ताको भनाई छ ।

यसैबिच नेताहरूको एक अर्का बिच सहमति भने हुन सकेको छैन ।सहमतिको प्रयास जारी रहेको र सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भैरहेको एमाले प्रचार प्रसार प्रमुख अमर खड्काको भनाई रहेको छ । तर सहमतिमा नेतृत्व चयन गर्न भने निकै सकस देखिएको छ । जिल्ला अध्यक्षका आकांक्षिहरु बिच सहमति हुने सम्भावना भने कम देखिएको छ । आकांक्षिहरु कोहि पनि एकले अर्कालाई समर्थन गर्ने पक्षमा रहेको खुल्ल आएको छ । सबैले आफुलाई समर्थन गर्नुपर्छ भन्ने अडान कायमै राखेको पाइएको छ ।यसकारण पनि नेतृत्व  सर्वसम्मत चयन हुने सम्भावना न्युन रहेको छ ।अधिवेशन चुनावी प्रक्रियामा जान सक्ने लगभग पक्का पक्का पक्कि भइसकेको छ । नावमा जान्छ भन्ने कुरा एकिन अहिले नै भन्न सकिने अवस्था भने छैन । यसको बारेमा एकिन जानकारी आज दिउँसो १ बजे सम्म आउनेछ । नेतृत्व सर्वसम्मत चयन हुन्छ अथवा चुनावमा जान्छ भन्ने कुरा सबैको जिज्ञासाको बिषय बनेको छ । तर एमाले निकट नेताकार्यकर्ताकोहरु भने नेता लाल बहादुर ओली नै जिल्ला अध्यक्ष बन्नुपर्छ भन्ने माग राख्दै आएको देखिन्छ

किन आलीनै चाहिन्छन भन्छन त उनका सर्मथकहरु

१.कार्यकर्ताको माझ घारमा एमालेको आधार तयार गर्न ।
२.नेकपा एमाले पार्टीलाई जनताको बिश्वासिलो पार्टी बनाउन ।
३.बाजुराको सुसस्किर्त राजनीति चलनलाइ ब्यवसायिकप्रती जनताको सकारात्मक मन बनाउन ।
४.जनतामा सुदृढ सबल एमाले जवजको जगमा सामाजिक न्याय स्थापन गर्न ।
५.पार्टीमा आवधिक नेर्तित्ती युवा समुदाय राजनीति प्रतिको अपनत्तो बिकास गर्न ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!