युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
94 पटक पढिएको

राम बहादुर दानीः खप्तड छेडेदह गाँउपालिकाको बजेट सुनुवाई तथा हिँउदे अधिबेशन बिभिन्न बिधयक पारित गर्दै सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतको अध्यक्षतामा बजेट सुनुवाई तथा हिँउदे अधिबेशनसम्पन्न भएको हो । कार्यक्रममा संघिय सरकार प्रदेश परकार, राजस्व वाँडफाँड लगायतवाट गाँउपालिकालाई प्राप्त बजेटको बिषयमा सुनुवाई भएको थियो । जसमा गाँउपालिकालाई आर्थिक वर्ष २०७८/०७९ को बजेट अन्तर्गत संघिय सरकारबाट ३ करोड ५९ लाख ३० हजार, प्रदेश सरकारबाट २ करोड ७० लाख ७ हजार, राजस्व वाँडफाँड ७ करोड ३० लाख ७८ हजार र आन्तरिक स्रोत ७ करोड २९ लाख गरी कुल ५२ कोड ५७ लाख ७९ हजार ६ शय २८ रुपैयाँ ७३ पैसाको बजेट सुनुवाई भएको छ । गाँउपालिकाको हिँउदे अधिबेशनले बिभिन्न कार्यविधि तथा नियमावलीहरु पारित गरेको छ ।

जसमा शिक्षक दरवन्दी तथा मिलन व्यवस्थापन कार्यविधी २०७८ संक्षिप्त वातावरणिय अध्यायन तथा प्ररम्भिक वातावरणिय परीक्षण कार्यविधि २०७८, व्यशसाय सम्बन्धि कार्यविधी २०७८, ऐन कार्य विधि कार्यन्वयन गर्ने सम्बन्धमा सुन्ुवाइ भएको थियो । जसमा खप्तड छेडेदह गाँउपालिकाको स्थानिय भुमि ऐन, २०७८, गाँउपालिकाको बन ऐन, २०७८, कृषि तथा पशुपंक्षी ऐन, २०७८, खानेपालनी तथा सरसफाई स्वच्छता ऐन २०७८ कार्यपािलकाबाट भएका निर्णयरुको अनु्मोदन सम्बन्धमा सुनुवाई भएको छ । कार्यपलिकाको निर्णय अख्तियारी तथा अन्य विविध प्रस्तावका सम्बन्धमा पेश गरी गाँउ सभाले पास गरेको जानकारी गाँउपालिकाका प्रवक्ता कुम्भनाथ योगीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!