युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
154 पटक पढिएको

काठमाण्डाै-   गत वर्ष कोभिड महामारी शुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा भ्रस्टाचार र चार्टर्ड फ्लाइटमा महँगो भाडा तोकेर विवादमा आएको सरकार अहिले कोभिड विरुद्धको खोप ल्याउनु पर्नेमा जनताको स्वास्थ्य भन्दा कमिसनमा अल्मलिएको खबरहरु आइरहेका छन् । यो विषयमा जवाफ दिनु पर्ने थलो प्रतिनिधि सभालाई बन्द गरिएको छ। भारतबाट सहयोग स्वरुप प्राप्त खोप आउना साथ प्रधानमंत्री ओलीले सबै देशवासीले तीन महिना भित्रै खोप लगाइ सक्ने घोषणा गरे। तर प्रधानमंत्री निकट व्यापारीहरु बाटै सरकारले सोझै किन्न लागेको खोपमा कमिसनको दावी गर्नु र प्रधानमंत्रीको त्यसमा मौन सहमति रहेको आरोप लाग्नु दुखको कुरा हो। सिंगो स्वास्थ्य मन्त्रालयले बिचौलियाहरुको चलखेल सार्वजनिक गर्दा प्रधानमंत्री कार्यालयले ढाकछोप गर्न खोज्नु निन्दनीय छ। जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा मात्रै हैन, जनताविरुद्धको अक्षम्य अपराध हो भन्ने कांग्रेस पार्टीको धारणा छ। म सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा गर्दै यो प्रकरणको निस्पक्ष छानबिन गरि भ्रष्टाचारजन्य काममा संलग्न सबैलाई कडा कारबाही गर्न माग गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!