युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
358 पटक पढिएको

बाजुरा- पछिल्लो समयमा बाजुरामा पनि कोभिड १९ को संक्रमण तीब्र गतिले फैलिदै गएको छ । दिनहुुँदिन संक्रमण हुने दर उकालो लाग्दै गएको देखिन्छ ।जिल्लामा संक्रमण दर फैलिदै गएपछि जिल्ला बासिहरु निकै त्रसित समेत भएका छन् । तर कोरोनाको लक्षणहरुको बिषयमा भने अधिकान्सलाई थहा छैन । यो अघिल्लो भेरियन्ट भन्दा बढी खतरनाक छ भन्दै मानिसहरुमा भय उतपन्न भएको छ भने अधिकान्स मानिसहरू ओमिक्रोन लागेपछि के हुन्छ भन्ने बिषयमा सर्वसाधारणहरु अन्योलमा छन् ।  जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्राकाश राज जोशीले तेस्रो भेरियन्ट ओमिक्रोन पहिलाको अघिल्लो भेरियन्ट भन्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने प्रकृति बढीरहेकाे बताए ।  उहाँका अनुसार हाफ सम्मकाने अध्यन अनुसार  फोक्सोमा भन्दा पनि घाँटिमा असर गर्ने, थकाई लाग्ने,टाउको र शरीरका मांशपेशी दुख्ने, हल्का शरीर तातिएको महसुस हुने, नाकबाट पानी आउने वा नाक बन्द हुने, रिङ्गटा लाग्नु एक्कासि जाडो हुने,रातिमा पसिना आउने,खोकी लाग्ने, आखाँ दुख्ने आदि लक्षणहरु रहेकाे बताइएकाे छ ।

पछिल्लो समयमा संक्रमण दर बढ्दै गएको भएतापनी अध्ययन अनुसार कोभिड विरुद्धको खोप लगाएको ब्यक्तिहरुमा पोजेटिभ देखिए पनि रोगको शिकिस्तता नभएको र ३–५ दिनमा चिन्ह लक्षण देखिएका बिरामी समेत सामान्य अबस्थामा आएको तथ्यांकहरुले देखाएकोले त्यति आत्तिनु भने नपर्ने उहाको भनाई छ । जिल्ला बासीहरुलाई ओमिक्रोनको संक्रमण बाट जोगाउनका लागि जिल्ला अस्पताल बाजुरा पुर्व तयारी गरिरहेको उहाले बताउनु भएको छ । साथै उहाँले अघिल्लो बर्षको जसरी कोभिड १९ का बिरामीहरुले उपचारको अभावमा ज्यान गुमाउन भने हुन नपर्ने बिश्वास लिएको बताउनु भएको हो । प्रमुख जोशीले जिल्ला अस्पतालमामा अक्सिजन प्लान्टको स्थापना भैसकेको ,पिसि आर टेस्ट मेसिन जडान भैसकेको, दुई वटा आइसीइउ बेडको निर्माण भैरहेको बिरामीहरुका लागि अम्बुलेन्स पनि २४ घण्टा सुचारु गर्न तयारी अवस्थामा रहेको बताएका छन् । अघिल्लो भेरियन्टको जस्तै क्षेती भने ब्यहोर्नु नपर्ने उहाँको बिश्वास छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि पुर्व तयारी अव्यवस्थामा रहेको भएता पनि यसलाई कसैले हेलचक्राई गर्न नहुने र सवले स्वास्थ्य मापदण्डको पालना गर्न र कसैलाई अमिक्रोन का लक्षणहरु ज्वरो र खोकि बढेमा, श्वास फेर्न गारो भएमा, अक्सिजन लेबल ९५% भन्दा घटेमा  तत्काल जिल्ला अस्पतालमा आएर सेवा लिन आग्रह गर्नुभएकाे छ  ।

पछिल्लो समयमा तिब्र गतिमा फैलिदै गएको संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्बन्धित सरोकारवाला निकाय र सर्वसाधारणले स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने र सवैले आफ आफ्नो ठाउबाट यो माहामारी बाट जोगिनका लागि सतर्कता अपनाउनु पर्ने ,सवैको साझा प्रयासबाट मात्र  संक्रमण रोकथाम र नियन्त्रणका सम्भव हुने  उहाँकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!