युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
104 पटक पढिएको

धनगढीः सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७/०७८ मा ४ करोडका सामग्री खरिदको योजना थियो। पशुका लागि आवश्यक भ्याक्सिनलगायतका सामग्री खरिदका लागि मन्त्रालयले ४ करोडको कार्यक्रम स्वीकृत भएको थियो। उक्त रकमबाट मन्त्रालयले सामग्री खरिदका लागि २०७७ असोज २० गते लागत अनुमान स्वीकृत गर्दै बोलपत्र आह्वान गरियो।
तर उक्त बोलपत्रमा नै त्रृटि देखिएको छ। मन्त्रालयले टिप्पणी उठाउदा असोज २ गते प्रकाशन गरिएको बोलपत्र उल्लेख छ। तर मन्त्रालयले २० गते बोलपत्र राष्ट्रिय पत्रिकामा प्रकाशन गरिएको मौखिक जवाफ दिएको छ। प्रदेशको सार्वजनिक लेखा समितिले उपलब्ध गराएको विवरणअनुसार बोलपत्रसमेत समय अगाडि खोलिएको छ। ‘२०७७ मंसिर ४ गते १५ दिनको लागि प्रकाशन भएको सूचना समय अगाडि खोलिएको हो,’ समितिकी सभापति नन्दा बमले भनिन्, ‘मंसिर १९ गते खोल्नुपर्ने सूचना १८ गते नै खोलिएको रहेछ।’
पुनः बोलपत्र आव्हान भएकोमा सार्वजनिक खरिद ऐनको समेत गलत प्रयोग गरिएको दाबी लेखा समितिको छ। उक्त ऐनको दफा १४ को (क) अनुसार पुनःबोलपत्रको १५ दिनको सूचना सार्वजनिक गर्नपर्नेमा उक्त ऐनको दफा १४ को (ख) उल्लेख गरिएको छ। मुल्याँकन समितिले समेत सार्वजनिक खरिद ऐनअनुसार काम नगरेको पाइएको छ।

२०७७ पुस १९ गते आशयको सूचना प्रकाशित भएको थियो। जीएच मेडिहेल्थ कन्र्सन प्रालि भक्तपुरसँग सम्झौता भएको छ। उक्त कम्पनीले एप्रोन लगायका सामाग्री प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई आपूर्ति गरेको छ। लेखा समितिका अनुसार १५० पर्ने एप्रोन भ्याटबाहेक १०३८ रुपैयाँमा खरिद गरिएको छ। मन्त्रालयलले एप्रोन खरिदमा मात्र ४४ लाख भ्रष्टाचार गरेको समितिले बताएको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी पठाउने समितिले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!