कञ्चनपुर-कञ्चनपुरका एक युवकको पोर्चुगलमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका भीमदत्त नगरपालिकाका ३८ वर्षीय तर्कराज भट्टको मृत्यु भएको बताइएको छ।गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाका अनुसार उनले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनी बस्ने घरभन्दा केही पर रुखमा झुन्डिएको अवस्थामा प्रहरीले भेटेको बताइएको छ। पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका भट्ट कृषि फार्ममा काम गर्थे। उनका एक छोरा र श्रीमती छन्।
96 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs