युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
341 पटक पढिएको

बाजुरा– आज माघ १६ गते सहिद दिवस बाजुरा जिल्लामा पनि बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । जहानिया राणा साशनको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली गर्न ज्यानको आभुति दिने बिर सहिदहरु प्रति श्रद्वा सुमनका साथ बाजुरा जिल्लाको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरी सहिद दिवस मनाइएको छ ।


नेपाली काँग्रेस बडीमालिका नगरपालिकाको आयोजनामा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दिप प्रजवलन गरी शहिदहरुको फोटामा माल्यार्पण गरी सहिद दिवस मनाइएको छ । बिभिन्न कालखण्डमा देशको लागी ज्यानको बली दिएर शान्तिको सास फेर्न पहिल्याएको बाटो कसैले नबिर्सने सन्देश काँग्रेस नगर कार्य समितिले दिएको छ ।


नेपाली काँग्रेस बडीमालिका नगरपालिकाका नगर कार्य सभापति गोपाल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको सहिद दिवसको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका निवर्तमान सभापति कविराज पण्डित रहनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका उपसभापति पदम बहादुर बडुवाल, नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेश सदस्य धनराज पण्डित, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी कविता बिष्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


लोकतान्त्रिक चोकमा नेपालको नक्सा बनाई मैनबत्ती जलाएर शहिदहरुको तस्विरमा माल्यार्पण गरी सम्पनन भएको हो । साँझ ६ बजे नेपाली काँग्रेसका बिभिनन नेता तथा भातृसंघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । प्रजातन्त्रको स्थापनका लागि बिक्रम संवत १९९७ मा ४ जना शहिदहरुलााई राणहरुले बली दिएर मारेका थिए ।


सहिद दिवसमा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेस जिल्ला कार्य समिति निवर्तमान सभापति कविराज पण्डितले २००७ सालको प्रजातन्त्र बहालीका लागि नेपाली काँग्रेसले परिवर्तनमा नेतृत्व लिएर राणहरुको परास्त गरेको र बिभिन्न कालखण्डमा नेपाली काँग्रेसले प्रजातन्त्र पुनर्वाहाली देखि २०६२/०६३ सालको निरङ्कुस राजतन्त्रकाे अन्त्य गरी गणतन्त्र ल्याुउनमा बिशेष भुमिका निर्वाह गरेकोले सबैले नेपाली जनतालाई शान्तिको सास फेर्न दिएको संदेसलाई नबिर्सन अनुरोध समेत गर्नु भएको छ । कार्यक्रमको संचालन नन्दलाल खड्काले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!