युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
429 पटक पढिएको

रुखमा चडेर फोन गर्ने बाध्यता अझै टरेन , कहाँ छ सरकार ?

बाजुरा-बाजुराको हिमाली गाँउपालिमा रहेको पाँडी गाँउ जिल्लाको दुर्गम तथा पिछडीएको एक गाँउ हो । जहाँ रुखमा चडेर फोन गर्ने बाध्यता अझै टरेको छैन । त्यहाँका स्थानिय भन्छन् खै कहाँ छ सरकार ? २०७५ असोजबाट बुढिनन्दा नगरपालिका वडा न. २ कोल्टीको डाँडामा रहेको स्काई टावरले काम गर्न छोडेपछि पाँडी गाउका १४५ घरधुरी संचारबाट बञ्चित भएका छन् ।

गाँउपालिकामा रहेको वडा नम्मर ६ पाँडी गाँउपालिका मध्यकै अति दुर्गम तथा भौगोलिक बनावटले समेत पछाडी रहेको बस्तीमा रुखमा चड्नु पर्ने र घरको छतमा गएर फोन गर्नुपर्ने बाध्यता रहेको हिमाली गाँउपालिका वडा नम्मर ६ पाँडीका स्थानिय गोरख बहादुर रोकाया बताउनु हुन्छ ।रोजगारीको सिलसिलामा र पढ्नका लागी गाँउ भन्दा बाहिर गएका आफन्त संग फोनमा कुराकानी गर्न समेत नपाउने गरेकोे रोकायाले दुखेसो गरे । बाहिर रहेका दाजुभाइ तथा छोराछोरी सङ टेलीफोन बाट कुराकानी गर्नका लागी गाँउ भन्दा माथी डाँडामा जानुपर्ने बाध्यता कहिले हटला पाँडीका अर्का स्थानिय कलकसिंह राकायाले बताए ।
सूचना आदानप्रदान गर्नको लागि पनि घरको छत अथवा गाँउ नजिकैमा रहेका रुखमा चढेर पनी सम्पर्क गर्न सम्भव नभएपछि गाँउ माथिको डाँडाका छेउछाउमा गएर आफ्ना आफन्त संग कुराकानी गर्नुृ पर्ने रोकायाले देखेसो पोखे । डाँडामा जान्छौ डाँडामा पनी राम्रो संग सम्पन हुदैन् रोकाया बताउनन्छन् ।अहिले पुर्वधार विकासमा यातायात , स्वास्थ्य सुबिधा लिन त धेरै पर छ तर संचार सेवा लिन सकेका छैनौ स्थानिय उमेश रोकाया भन्नुहुन्छ ।

अहिलेको सन्दर्भ संचार माध्यमबाट पनि बन्चित हुँदा त्यहाँका स्थानियहरु विकासको अनुभुति गर्लान्त रोकायाले प्रश्न गरेका छन् ।स्थानिय सरकार टुलट्ल हेरी रहेको छ अझसम्म हाम्रो पाँडी गाँउ संचार सेवालाई कुरीरहेको छ र कहिले सम्म कुरिरहने रोकाया बताउनुहुन्छ ।हिमाली गाउपालिकाको जम्मा ७ वडाहरु मध्ये पाँडी गाँउ अरु त परै जावस् संचारबाट समेत टाढा रहेको छ । एक दुर्गम बस्ती पाँडी गाउमा टेलिफोन टावरको असुविधा स्थितिमा रहेको यो समस्यालाई छिटो समाधान हुनुपर्ने माग स्थानियको छ ।

यता गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले भने यस बिषयमा आफुले पहल गरिरहेको बताएका छन् । टेलिकम केन्द्रिय कार्यालय र प्रदेशमा टेलिकम कार्यालय संग आफुले कुरा गरिसकेको र केहि समय लाग्ने उहाँले बताउनु भएको छ । गाँउपालिकाबाट आजनै लेटर पठाउने र केही समय पछी गाँउपालिकाका सवै वडामा संचारको पँहुचमा लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!