युनिकोड    राशिफल    एफएम रेडियाे                        
173 पटक पढिएको

बाजुरा: विश्व नै काेराेना भाईरस (काेभिट-१९) काे द्राेस्राे चरणकाे लहरले अाक्रान्त भैरहेकाे बेला  नेपाललाई पनि अछुताे राखेन । देशमा हजाराै नागरिकले काेराेनाकै कारण ज्यान गुमाई सकेका छन । याे बिषयमा सरकार मुख दर्षक भएर वसेकाे नेपाल बिद्दार्थी सँघका युवा नेता भरत जाेशीकाे अाराेप रहेकाे छ ।
यसरी नेपाल यस्ताे अबस्थामा आइपुग्दा पनि सरकार भने सत्ता जोगाउन कै निम्ति अनेक नाटक मञ्चन गरि रहेकाे जाेशीकाे अाराेप छ । केपि सरकारका त्यस्ता नाटकहरूले कोभिड-१९ महामारीबाट त्रसित नागरिकसँग सम्बन्ध नराखेर स्वास्थ्य सामाग्री खरित देखि अाई सि यु , अक्सिजन र भेन्टिलेटर कसरी जिल्ला र स्थानिय तह सम्म पुर्याउने नागरिककाे स्वास्थ्य सुरक्षा कायम गर्ने भन्ने बिषयमा माैन रहेकाे जाेशीकाे अापत्ति रहेकाे छ । यसरी स्वास्थ्य जस्ताे सम्वेदनशिल बिषयबाट नागरिक सहाय नागरिक जीवन रक्षाका निम्ति सरकारको मुख ताकिराखेकाे उनकाे भनाई रहेकाे छ । सरकार याे बिषयमा सम्वेदनसिल भएर लाग्नु भन्दा यस बिषयमा रुचि र कपट गरिरहेकाे छ ।

सत्ता त्याग्नु परेको खण्डमा ‘कुर्सी तोडिदिने’ सरकार प्रमुख सत्ता रक्षार्थ तड्फिदैछन् उनकाे भनाई छ । देशका ठाउँ ठाँउमा भेन्टिलेटर र अक्सिजनको अभावमा नागरिकहरुले अँझै कहिले स्वास्थ्य रक्षाका निमित्त तड्पिएर वाँच्नु पर्ने अबस्था रहला ? जस्ताे सुकै मूल्य चुकाएर भए पनि ति कुर्सीमा टाँसिइरहने नेताहरुकाे भ्रष्ट्राचारी र बेवारिसे ब्यबाहार नबदलिने युवाहरुकाे अाक्राेस रहेकाे छ । यसरी देश काेराेनाले अाक्रान्त भएर तहसनहस भएकाे बेला सरकार भने सत्ता वचाउने दाउमा लागेकाे विद्दार्थी नेता जाेशीकाे अारााेप रहेेेेेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!