युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
144 पटक पढिएको

बाजुरा– प्रेस चौतारी नेपालले एक कार्यक्रमका साथ आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । शनिबार जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको थियो भने दिउसो एक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।

No description available.

प्रेस चौतारी नेपालले २३ औँ बर्ष पार गरेर २४ औँ बर्षमा प्रवेश भएको अवसरमा देश भरी बिभिन्न कार्यक्रमहरु मनाएको छ । यसै क्रममा प्रेस चौतारी नेपाल बाजुराले पनि प्राकृतिक सौन्दर्यताले जिल्लाको डुँग्रीमा हिँउसंग रमाउदै स्थापना दिवस मनाएको हो ।

No description available.

जिल्लाका बिभिन्न संगठनमा संलग्न पत्रकारहरुको उपस्थितिमा स्थापना दिवस मनाएको हो जिल्लामा बिभिन्न मिडियामा कार्यरत पत्रकारहरुलाई पेषागत सुरक्षा र पेषागत हितका लागी प्रेस चौतारी नेपालले महत्वपुर्ण भुमिका खेलेको अधिकाँस स्वागत मन्तब्य राख्ने बक्ताहरुको भनाइ रहेको छ ।

No description available.

पत्रकार राज्यको चौ्रँथो अंग भएकोले सत्य तथ्य समाचार, आवाज बिहिनका आवाजहरु सम्बन्धीत निकायसम्म पुर्याउने रैबारेको काममा निरन्तर खटिएको पनि बोल्ने बक्ताहरुहको भनाई रहको थियो ।

No description available.

प्राकृतिक सौन्दर्यताले स्वागत गदै हिउसंग रमाउदै सदरमुककाम मार्तडीको सिरानीमा रहेको डुग्रीमा औपचारिक कार्यक्रमका साथै बनभोज खाएर एक अर्काका सुख दुख साँटासाट गर्दै देउडा खेल मार्फत पेषाको मर्यादा गर्नु पर्ने सबै पत्रकारहरुलाई अनुरोध समेत गुरिएको थियो ।

No description available.

प्रेस चौतारी नेपाल बाजुराकी अध्यक्ष नन्दा थापाको अध्यक्षतामा सम्पन्न भएको २४ औँ जन्मोत्सबको प्रमुख अतिथी प्रेस चौतारी नेपालका शुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली रहनु भएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिंह, प्रेस चौतारी नोपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा, नेपाल पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष मदनराव पण्डित, नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम बहादुर रौले र नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधी राम बहाद् लगायत बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रमको संचालन कोषध्यक्ष शुसिल रोकायाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!