युनिकोड    राशिफल    एफएम रेडियाे                        
340 पटक पढिएको

बाजुरा– जिल्लाको हिमाली गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ ्र गाउँपालिका वडा नं ३ र ४ का समुदायमा बसोबास गर्ने दलित र जनजातिका बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको कुरा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

हिमाली गाउँपालिकाका अधिकांस बस्तीहरुका प्राय सबै घरपरिवारले खाना पकाउने मुख्य इन्धनको रुपमा दाउराको प्रयोग गर्ने गरेको र सबै जसो घरका चुलो हरु परम्परागत धुवाँवाला रहेको र यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर पारिरहेकोले पनि धुवाँ रहित फलामे चुलो वितरण गरिएको कुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयाे । अधिकृत भण्डारीका अनुसार कम दाउराको प्रयोग गरि छिटो छरितो र धुवाँमुक्त घरको बाताबरण मै खाना पकाउन सकिने र चिसो स्थानमा समेत घर तताउन पनि उत्तम हुन्छ । बिशेषगरि दम ,मुटुको रोग, छाती सम्बन्धि समस्या,स्वासप्रश्वास सम्बधि स्वास्थ्य समस्या धुवाँ कै कारणबाट हुने हुँदा त्यस्तो समस्याबाट समेत जोगिन यो चुलाको प्रयोग उपयुक्त हुने पनि बताइएकाे छ।

हिमाली गाउँपालिकाको पहलमा अन्य धेरै दलित बस्तीमा यस अघिका बर्षमा नै सुधारिएका चुलोहरु वितरण गरिएको र बाँकि रहेका बस्तीहरुमा आगामी दिनहरुमा वितरण गर्ने योजना रहेको कुरा प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!