युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
145 पटक पढिएको

बाजुरा– प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २४ औँ जन्मोत्सबमा बाजुराका दुइ जना पत्रकारहरुलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय देखि पत्रकारिता गर्दै आएका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा र रेडियो रेडियो शिम्भुनाथमा कार्यरत मनिसा घटालालाई नगद ५ हजार ५ शय ५५ को चेक र सम्मान पत्रले पुरस्कृत गरेको छ ।

प्रेस चौतारी नेपाल पाँचौँ जिल्ला अधिबेशनबाट नव निर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले नै गत जेठ महिनामा कोरोनाका कारण मृत्यु भएका प्रेस चौतारीका संस्थापक सदस्य बिनोद कुमार बि.क.को स्मृतिमा प्रत्येक बर्ष बिनोद कुमार बिक स्मृति पुरस्कार बितरण गर्ने निर्णय गरेको छ । यसरी नव निर्वाचित प्रेस चौतारी नेपालले स्वर्गिय विनोद कुमार बि.क.को सम्झनामा जिल्लामा क्रियाशिल पत्रकारहरु मध्ये उत्कृष्ठ पत्रकारलाई बर्षेनी पुरस्कृत गर्ने भएको छ ।

No description available.
आफ्नो स्थापना दिवसका अवसरमा हरेक बर्ष एक महिला र एक पुरुषलाई स्वर्गिय विनोद कुमार स्मृति पुरस्कारको ब्यवस्था गरे खनुरुप यो बर्ष पहिलो पुरस्कार जिल्लाका दुइ जना पत्रकारलाई दिइएको प्रेस चौतारी नेपाल बाजुराकी अध्यक्ष नन्दा थापाले जनाएकी छन । कार्यक्रममा बोल्ने अधिकाँश वसिष्ट बक्ता पत्रकारहरुले बिनोद कुमार बिक प्रेस चौतारी नेपालका संस्थापक सदस्य भएकोले स्वर्गीय बि.क. संगै पत्रकारिता गर्ने पुरस्कृत बसन्त बिकको लामो समयको पत्रकारिताको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको बताएका छन ।

सम्मान तथा पुरस्कार कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रेस चौतारी नेपालका शुदुपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले स्वर्गिय बिनोद कुमार बि.क. संगै प्रेस चौतारीमा काम गर्दै आएकोले बशन्त बि.क.विनोद कुमार बिक स्मृति पुस्कार बाट पुरस्कृत भएको बताएका छन । शुभकामना मन्तब्य राख्दै ओलीले स्वर्गिय विनोद कुमार बिकले बोकेका सपनाहरु साकार पार्ने जिम्मेवारी पुरस्कृत बसन्त बिकको काँधमा आएको समेत बताएका छन ।

सम्मान तथा पुरस्कार कार्यक्रममा आफ्ना कुराहरु राख्दै विनोद कुमार वि.क. स्मृति पुरस्कारले आफुलाई ठुलो जिम्मेवारी काँधमा आएको बसन्त बि.क.ले जनाएका छन । सम्मान तथा पुरस्कार पश्चात भक्कानिएर आफ्ना कुरा राख्दै आफुले पत्रकारिता गरेको १६ बर्ष पछि आफुलाई गरेको सम्मानले थप जिम्मेवारी रहेको बिकले बताएका छन । कार्यक्रममा आफुलाई दिएको हौसला र उत्साह स्वरुपको ५ हजार ५ शय ५५ रुपैयाँ स्वर्गीय बिनोद कुमार बि.क.का छोराछोरीलाई सहयोग गर्ने पनि बिकले बताएका छन ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!