युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
401 पटक पढिएको

राम बहादुर दानी जगन्नाथ
२१ फाल्गुण २०७८ बाजुरा

बाजुराः एक साता लामो गृह जिल्ला भमणमा रहेका शुदुर पश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशीलाई जगन्नाथ गाँउपालिकामा भब्य स्वागत गरिएको छ । जिल्लाका नौ वटै स्थानिय तहका जनताहरुलाई घरदैलो भेटघाट गर्ने योजना बनाएर गृह जिल्ला बाजुराका सबै स्थानिय तहहरुमा भब्य स्वागत गरी बिदाई गरिएको थियो । यसै क्रममा शनिबार हिमाली गाँउपालिकाको थिममा रहेको जनता आधारभुुत बिद्यालयमा पनि भब्य स्वागत गरिइएको थियो भने दिउसो जगन्नाथ गाँउपालिकाको पिलुचौरमा पनि प्रदेश प्रमुखलाई भब्य स्वागत गरेको छ ।

जगन्नाथ गाँउपालिकाको पिलुचौरमा भएको कार्यक्रमको अध्यक्षता बिद्यालय व्यबस्थापन समिति अध्यक्ष लाल बहादुर बिष्ट रहनु भएको थियो । बैदिक सनातन गुरुकुकल बिद्या पिठको आयोजनामा प्रदेश प्रमुखलाई स्वागत तथा अभिनन्दन गरिएको हो । स्वागत तथा अभिनन्दन कार्यक्रमको स्वागत मन्तब्य बिद्यालयका शिक्षक बुद्घि सागर सञ्जालले गर्नु भएको थियो । औपचारिक रुपमा बिद्यालय प्राङ्गणमा भएको स्वागत तथा अभिनन्दन कार्यक्रमको संचालन बिद्यालयका प्रधानाध्यापकले गर्नु भएको हो ।

शुदुरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहनु भएको थियो भने स्वामिकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाही, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेल, प्रहरी नायव उपरिक्षक चतुर्भूज ओझा, बुढीगंगा नगरपालिकाकी उप प्रमुख तारा खाती बिशिष्ट अतिथी रहनु भएको थियो । स्वात कर्यक्रम सनातन गुरुकुकल बिद्या पिठको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव भरत बहादुर रोकाया, नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेश सदस्य धनराज पण्डित, नेपाली काँग्रेस गौमुल गाँउपालिका कार्य समिति सभापति राज बहादुर धामी, शुदुरपश्चिम प्रदेशका स्वकिय सचिव अफिलाल जोशी, बुढीनन्दा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राम बहादुर बोहरा, जगन्नाथ गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष कलबहादुर शाही, स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष कासीराम कैला, स्वामिकार्तिक खापर गाँउपालिका २ का वडा अध्यक्ष बिष्णु बहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सचिब रनसिंह बहादुर अएडी, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी राधिका सिंह, नेपाली काँग्रेसकी नेतृ उमा रोकाया, नेपाली कााग्रेसकी नेतृ तारा खाती, नेकपा एमले जिल्ला कमिटिी सदस्य मेगराज शाही लगायत बिभिन्न राजनितिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सनातन गुरुकुकल बिद्या पिठले प्रदेश प्रमुखको बिद्यालयमा आगमनको भब्य स्वागत गर्नै बिद्यालयको समस्याको विषयमा बिद्यालयका प्रधानाध्यापक कृष्ण देव पाध्यायले राख्नु भएको थियो । बिद्यालयमा शैक्षिक अवस्था कम्जोर भएकोले न्युन दरवन्दी भएका कारण गाँउपालिकाले केही सहयोग गरेको भएता पनि अझै समस्या भएको बताएका छन । द्यिालयको समस्यालाई बिशेष रुपमा मद्यनजर गर्दै माथिल्लो निकाय तथा सम्बन्धित मन्त्रालय सम्म पुर्याउन सहयोग गर्ने प्रतिवद्घता प्रदेश प्रमुखले राख्नु भएको छ ।

फाल्गुण १२ गतेबाट १० दिनका लागि तय भएको गृह जिल्लाको भ्रमण सकेर शनिबार नै पैदल मार्गबाट सुर्खेत हुँदै प्रदेश राजधानी धनगढी प्रस्थान हुने कार्यक्रम रहेको छ । प्रदेश राजधानी धनगढी प्रस्थानका क्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मन्त्रीहरुसंगको सिस्छटाचार भेट हुने पनि प्रदेश प्रमुखका प्रमुख स्वकिए सचिव अफिलाल जोशीले जनाकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!