बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिका जुडडीमा
एकीकृत शैक्षिक व्यवस्था सूचना प्रणाली सुदृढीकरण सम्बन्ध दुई दिने तालिम सप्पन्न गरिएको छ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम भएको छ। उक्त कार्यक्रम गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर शाही, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जय बहादुर साउद लगायत पालिकामा रहेका १७ वटा बिधालयका एक एक ओटा शिक्षेक/शिक्षाकाको उपस्थित रहेको थियो।
सबै बिधालय कम्प्युटर सम्बन्धि ज्ञान भएका शिक्षेक/शिक्षिका लाई स्कुल मा भएको सूचना आदानप्रदान देखि सम्बन्ध छलफल गरिएको छ। कम्प्युटर बाट स्कुल कामकाज गरिने कार्य कम्प्युटर बाट हुने गरिएको छ।
उक्त स्कुल वार्षिक परिक्षा लाई सजिलोसँग हेर्न मिल्य गरि काम हुने तरिकाले सबै ठाउँमा हेर्ने मिल्ने गरि सिकाएको छ।
कम्प्युटर सम्बन्ध काम बिधालय अब सन्दर्भ लेखेर अभिलेख राख्ने कामलाई मध्यनजर राखेको छ। र कम्प्युटर बाट कामकाज पहिलो प्राथमिकता बढी महत्त्व दिइने कार्यक्रम सन्चालन भएको बल बहादुर भण्डारीले बताउनु भएको छ।