युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
88 पटक पढिएको

अछाम– बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो । बोलन्या_थलीले डडेल्धुरा युनिट को समन्वय तथा अछाम युनिटको पहलमा अक्सिजन बितरण गरिएको हो ।

निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले खाली १३ वटा सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल लाई उपलब्ध गराएको हो । बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले आज जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपट राज ढुंगाना ,जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अतुल भारद्वाज लाई १३ वटा अक्सिजन ग्यास हस्तान्तरण गर्नुभएको हो ।

अहिलेको विषम परिस्थितिमा जनताले अक्सिजन नपाएर अकालमै ज्यान नगुमाउनु भन्ने उदेश्यले बोल्ने थलिले जिल्ला अस्पताल अछामलाई अक्सिजन उपलब्ध गराएको
बोलन्या थली अछामका संयोजक सुशील भण्डारीले बताए ।

अछाम जिल्ला बाट संघ तथा प्रदेश सभामा प्रतिनिधि गर्ने ११ जना सांसद छन् । जनता अक्सिजन अभाव बिना छट्पटि रहदा पनि उनिहरु कानमा तेल हालेर सुतिरहेको अवस्थामा ११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्याथलिले अक्सिजन दिएको भन्दै सरोकारवालाहरुले खुशी ब्यक्त गरेका छन्।

यो महाविपत्तिमा बोलन्या थलीले सुदुरपश्चिमका ९ वटै जिल्लाहरुमा आफुले सक्ने जती सहयोग गर्ने बोलन्या थलीका संयोजक यादब जोशीले बताए । साथै जोशीले बोलन्या थलीले संचालन गरेको प्राणका लागि रु ५०० अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाइ धन्यवाद समेत दिनुभयो ।

केही दिन पहिले मात्रै बोलन्या थली डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट गाडी सहित आफै नेपालगन्ज पुगेर डोटि र डडेल्धुरा जिल्लामा अक्सिजन उपलब्ध गराउनु भएको थियो ।

कोरोना भाइरस कोभिड १९ ले मुलुक नै आक्रान्त बनेको यो अबस्थामा जनताको जिउधन लाई मध्यनजर गर्दै अस्पताललाई सहयोग गरेकोमा अस्पताल परिवाले धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!