युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
343 पटक पढिएको

बाजुरा– नेकपा माओवादी केन्द्र त्रिवेणी नगर कमिटीको बैठक सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई कसरी जिताउन सकिन्छ, गठबन्धनका दलहरु संग कसरी सहकार्य गरेर गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउने भन्ने विषयमा बैठकले समिक्षा गरेको नेकपा माओवादी केन्द्रका प्रचार प्रसार बिभाग प्रमुख सुरेश बिकले जानकारी दिनु भएको छ ।

मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसको नेतृत्तवमा रहेको गठबन्धनको चुनावी तालमेलका लागि काँग्रेस संगव कसरी सहकार्य गरेर अगाडी बड्ने भन्ने बिषयमा गठबन्धन संग छलफ गर्ने एक समिति गठन गरिएको पनि बिकले बताएका छन । प्रदेश र प्रतिनिधी सभा निर्वाचनलाई नै मद्यनजर गरी राम बहादुर ऐडी संयोजक रहने गरी १३ सदस्यिय निर्वाचन परिचालन समिति गठन गर्दै बैठक सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

त्यस्तै नेपाली काँग्रेस संगकाे आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचन सफल पार्न काँग्रेस लगायतका गठबन्धनका दलहरुसंग बार्ता गर्न कम्रेड निराजन संयोजक रहने गरी ७ सदस्यिय समिति गठन भएको प्रचार प्रसार बिभाग प्रमुख बिकले बताएका छन । माओवादी त्रिवेणी नगर कमिटीका अध्यक्ष राम बहादुर ऐडीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

त्रिवेणी नगर कमिटी सचिव खडक बहादुर बुढाले बैठकको औपचारिक रुपमा संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!