युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
174 पटक पढिएको

बाजुरा– आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस बुढीगंगा नगर कार्य समितिले रणनितिक बैठक सम्पन्न गरेको छ । नेपाली काँग्रेस बुढीगंगा नगर कार्य समितिका सभापति जयराज पाध्यायको अध्यक्षतामा रणनितिक बैठक सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति रामसिंह रावल प्रमुख अतिथी रहनु भएको थियो ।

रणनितिक बैठकमा नेपाली काँग्रेस बाजुराको तर्फबाट प्रदेश सभा (ख) का उम्मेद्वार पदम बहादुर शाही, नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभभा समानुपातिक उम्मेद्वार जुना दानी, नेपाली काँग्रेस जिल्ला कार्य समिति उप सभापति पदम बहादुर बडुवाल, नेपालीकाँग्रेस प्रदेश सभा (ख) का सभापति रंग बहादुर खाती, प्रदेश कार्य समिति सदस्य धनराज पण्डित, नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव तिलकराज पुरी, लगायत बिशिष्ट अतिथी रहनु भएको थियो । बैठकमा महाधिबेशन प्रतिनिधी योगेन्द्र रावल लगायतका भातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारी तथा कार्यकर्ताहरुको ब्यापक उपस्थिति रहेको थियो ।

May be an image of 4 people, people sitting and people standing

बैठक बुढीगंगा नगरपालिकाको फालासैन स्थित बडीमालिका क्याम्पसमा सम्पन्न भएको हो । नगर सभापति जयराज उपाध्यायको संयोजकत्वमा मुल प्रचार प्रसार समिति गठन गरिएको समाचार नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार उप–समिति सदस्य तपेस रावलले जानकारी दिनु भएको छ । बैठकले आगामी प्रदेशर प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेसलाई कसरी जिताउन सकिन्छ भन्ने बिषयमा रणनितिक योजना तय गरेको केन्द्रीय प्रचार प्रसार उप–समिति सदस्य तपेस रावलले बताउनु भएको छ ।

May be an image of 7 people, people sitting and people standing

नेपाली काँग्रेसका सत्य यजेण्डाहरु लिएर बुढीगंगा नगरपालिकाका सबै बस्ती बस्ती र घरघरमा जनता भेटघाट अचियानमा सबै नेताहरुले गएर जनतालाई झुट्टो भन्दा पनि सत्य तथ्य कुराको बारेमा जानकारी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिने बताइएको छ । बिभिन्न कपोकल्पित झुट्टा आसपासन र मिथ्या कुराहरु लगाएर जनताले बिश्वास नगर्ने भएकोले नेपाली काँग्रेस सत्य कुराको मात्र वकालत गर्ने भएकोलेसबै नेता तथा कार्यकर्ताले अबुझ समुदायमा गएर नागरिकहरुलाई प्रशिक्षण दिनुपर्ने आवश्यक रहेको रणनितिक बैठकले निष्कर्ष निकालेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!