युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
297 पटक पढिएको

बाजुरा– भौलोकि विकटता र सुविधासम्पन्न अस्तालको अभावमा हरेक वर्ष कति सुत्केरी र गर्भवती महिलाको मृत्यु हुन्छ भन्ने एकीन तथ्याङ्क सरकारसँग पनि छैन् ।
यद्यपी यस्तो अवस्था आउन नदिन भन्दै सञ्चालन गरिएको जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निः शुल्क हवाइ उद्धार सेवा कार्यक्रम प्रभावकारी भएको छ । यो कार्यक्रमले जोखिम त टारेको छ नै आमा र नवजात शिशुको स्वास्थ्य स्याहार र पोषण कार्यक्रममा पनि सहयोग पुगेको छ ।

समयमै सुविधा सम्पन्न ठाउँमा लगेर राख्न न्यून आर्थिक अवस्थाले पुग्दैन, चिकित्सक वा स्वास्थ्यकर्मीले बच्चा जन्मिने दिएको भाका कुर्दा भैपरी आउने घटनाको डरले मन पोलिरहन्छ । दुर्गम क्षेत्रमा बसोबास गर्ने जोकोहीको मनमा आउने यस्तो विचार र चिन्ताबाट बाजुराबासी पनि अलग छैनन् ।
बाजुरा सहित सुदूरपश्चिमका अछाम र दार्चुलामा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निः शुल्क हवाइ उद्धार कार्यक्रम पूर्ण कार्यान्वयनमा छन् । बाजुरामा भरपर्दो सडक छैन, अस्पताल छ । तर, गुणस्तरीय सुविधा पुगिसकेको छैन । त्यसैले निः शुल्क हवाई उद्धार कार्यक्रमले भरोसा जगाएको स्थानीयको भनाइ छ ।

बाजुरामा हालसम्म सामान्य अवस्थाबाट सुत्केरी हुन नसकेका २० जना महिलाले सरकारको निःशुल्क हवाई उद्धार सेवा पाएका छन् । यसबाट आमा र बच्चाको जीवन जोगाउन सजिलो भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताए । प्रदेश १ को ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, कर्णालीको रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्लामा पनि यो कार्यक्रम पूर्ण कार्यान्वयनमा छ ।
आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको हवाइ उद्धार सेवा पाउने महिलालेसुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार रुपैयाँसमेत पाउने गरेका छन् । आंशिक रूपमा भने यो कार्यक्रम विभिन्न २९ जिल्लामा लागु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!