युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
307 पटक पढिएको

 

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा-   जिल्लाको बडिमालिका नगरपालिका वडा नं ८ स्थित श्री मालिका माविमा करिब लामो समयदेखी अध्यापन गराउदै आइरहेका शिक्षक बिक्रम बहादुर शाहलाई आज बिषेष कार्यक्रमका साथ बिदाई गरीएको छ । करिब तेह्र चौध बर्षसम्म अध्यापन गराइरहेका शाहले बाणिज्य बैङक अन्तरर्गत नगद पदमा बरिस्ट सहायकको रुपमा नाम निकाल्न सफल हुनुभएकोले उहाँले उक्त बिद्यालय छोड्नु परेको छ । लामो समयको प्रयास पछि शाहले नाम निकाल्न सफल हुनुभएको छ । परिश्रमको फल मिठो हुन्छ भन्ने धेयले शाह विगत लामो समयदेखी त्यस श्रेत्रमा लागी परेका थिए । कैयौ पटको प्रयास पछि शाह सफल हुनुृभएको छ । मालिका माविमा करिब २०६५ सालदेखी नै अध्यापन गराउदै आइरहनुभएको थियो ।

शाह एक अशल शिक्षक मात्र नभई कुशल,कर्मठ,मेहेनती,सहयोगी भावना भएका ब्यक्ति पनि हुन । उनको ज्ञानका कारण उहाँले पढाएका शिष्यको अहिले ठुलो प्रगति भएको देख्न सकिन्छ । आफुमा भएको जतिसुकै ज्ञान पनि उहाँ अन्य मानिसहरुसंग सिकाउन चाहन्थे म जस्तै मेहेनती,कुशल कर्मठ अन्य ब्यक्ति पनि भएको हर्न चाहन्थे । शाह एक अशल ब्यक्तित्व पनि हुन । उनको ज्ञानका कारण आज नेपाल सरकारको स्थायि पदमा जागिरे भएका छन । हरेक पटक हार खादा पनी उहाँले हार मान्नु भएन झन हारलाई विजय ठानेर आज नाम निकाल्न सफल हुनुभएको छ । ज्ञान कहिल्यै दिएर सकिदैन ज्ञानलाई जति बाड्यो त्यती नै झन बढ्दै जाने बताउछन शिक्षक शाह ।

आज एक अपौचारीक कार्यक्रमका बिच शाहलाई बिदाई गरीएको बिद्यालयका शुचना अधिकारी शेर बहादुर रावलले जानकारी दिनुभएको छ । बिदाई कार्यक्रममा आँखाबाट आँशु नझार्ने सायदै कमै मात्रामा थिए होलान शाहले यति माया दिएका रहेछन भन्ने कुरा प्रस्ट देखिन्छ । आज बिहान एक कार्यक्रमका बिच शाह आफै पनि रुनुभएको थियो बिद्यालय प्रतिको र बिद्यार्थी प्रतिको माया शाहलाई बिर्सन गाह्रो भएको थियो । यति सम्म माया गरेर काम गरेको बिद्यालय छोड्दा आफुलाई माया गर्ने बिद्यायार्थी को साथ बाट टाढा हुँदा मन निकै रोएको कार्यक्रममा बोल्दै शाह बताउनुहुन्थ्यो ।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष दिर्घराज पाध्याको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा बिद्यालयका पुर्व बिब्यस अध्यक्ष अशोक रावल,नेपाल बिद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापा,नागरीक रैवार तथा ग्यालेक्सि ४ के टेलिभिजनका बाजुरा संम्बाददाता मदन बिक,बिद्यालयका सक्पुर्ण शिक्षक,कक्षा ११ र कक्षा १२ मा अध्ययनरत सम्पुर्ण बिद्यार्थीको उपस्थित रहेको कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका प्राचार्य शुभराज पाध्याय,पुर्व बिद्यालय बिब्यस अध्यक्ष अशोक रावल राख्नुभएको थियो भने कक्षा १२ को तर्फबाट स्वागत मन्तब्य रेडियो पौरखीमा कार्यरत बिद्यार्थी तथा पत्रकार मिन खड्काले राख्नुभएको थियो भने कार्यक्रमको संञ्चालन बिद्यालयका सुचना अधिकारी शेर बहादुर रावल र रेडियो पौरखीमा कार्यरत पत्रकार मिन खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!