युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
464 पटक पढिएको

हाल नेपाल अधिराज्य भरि दलित समुदाय माथि अझै पनि विभेद को ओइरोनैं छ । सामाजिक यवम सांस्कृतिक रूपमा दलित हरू लाई अपमानपूर्ण र अन्धविश्वास मा माथिल्लो जात ले दलित लाई हेरेकै छन् विभेद गरेकै छन् अझ हेर्ने हो भने हिमाली पहाडी भेग मा दर्दनाक रुपमा विभेद गरिन्छ ! कानूनी रूप प्रतिबंध नभय पनि आज सम्म दलित समुदायले मठ मन्दिर जान पाउँदैनन्. सार्वजनिक रूप धारा कुवा पानी को पानी सँगै खान पाएका छैनन ‘ दलित लाई छुट्टै खान पान र रहन सहन को बेबस्था कायमै छ।

अधिकांस ठाउँमा वा ठूला ठूला सहर र ठू?लो मान्छे बस्ने ठाउँमा समेत दलित जाती लाई गरिने व्यवहार फरक नै छ । अहिले पनि कथित माथिल्लो जातको घर मा पस्न त के ढोका को दैलो समेत जान् पाइँदैन दलित जाती ले कथित माथिल्लो जात लाई सम्बोधन गर्दा नै फरक गर्नु पर्छ हजुर महाराज जस्ता भाषा प्रयोग गर्नु पर्ने वाध्यता छ । कथित माथिल्लो जातका मानिस मर्दा दाउरा लिनु पर्ने बाजा बजाउनु पर्ने उनीहरू को लासको नजिक नजानु पर्ने उनीहरू ले लास जलाउने गरेको ठाँउ मा दलित समुदायको लास जलाउन मिल्दैन उनको हुकुम आदेश अनुसार चल्नु पर्ने यो जात बेबस्था कायमै छ

केही काम पर्दा दलित समुदाय लाई खटाउने उनीहरूले जे भन्छ त्यही मान्नु पर्ने यदि मानेन भने यातना दिने र धम्की पूर्ण बोली वचन ले दमन गर्ने जस्ता कुरा वर्षौं देखि गर्दै आएका छन् यदि सहन सकेन उजुरी गरौं प्रहरी प्रशासन ले कुनै पनि दलित का मुद्धा लाई नहेर्ने अक्सर उच्च जातिका लाई सजाय हुँदैन या उनको पावर बलियो लगाएर जस्ता पनि मुद्धा लाई भत्काउने र दलित लाई पछि पार्ने अनेक थरी कथित माथिल्लो जाती ले गरेको पाइन्छ । अहिले पनि अन्तर्जातीय प्रेम विवाह लाई स्वीकार्न नसकेर कति पए को विभत्स हत्या गरेको छ जस्तै रुकुम का नवराज विक जलन्त उदाहरण हुन् पानीको धारा छोएकै निहुँ मा कालिकोट मा संझना कामी हत्या गरियो यस्ता सहनै नसक्ने विभेद कति छन् कति ।

सुदुरपस्चिम प्रदेशका दार्चुला, बझाङ्ग, बाजुरा, डोटी, अछाम, कैलाली , डडेलधुरा ,बैतडी जस्ता ठाउँमा सबै भन्दा बढी हुने त्यो ठाँउ मा अहिले सम्म पनि दलितले चाएको गर्न सक्दैनन्। आफूले सोचेको बोल्न सक्दैन कुनै पनि राजनीतिक दल लाई खुलेर सपोर्ट गर्ने सिर्जना अझै पनि कहाली लाग्दो छ। किनकि त्यो ठाउँमा मै भन्ने कथित माथिल्लो जात को हैकम मान्नु पर्ने ? यो अवस्था कहिले सम्म सहने ? के हामीले मानव भयर बाँच्न नपाउने ? के हामीले अझै पनि मठ मन्दिर खुलेर जान् नपाउने हो ? यदि होइन भने हामी को हो त? यो विभेद कहिले अंत गर्ने ? यदि साच्चै नैं यो विभेद अझै पनि रोकिँदैन ? के हामी यो देश का सचेत नागरिक होइनौ ? के यो देश मा योगदान कथित माथिल्लो जात कै छ त? यि यस्ता हजारौं प्रश्न मन उब्जिएका छन्। नेपाली जगत को जात ब्यबस्था ले गर्दा हामीले अझै पिल्सिनु पर्ने र कुकुरको जस्तो ब्ययबहार भोगिराख्नु पर्ने चाहिँ कहिले सम्म। हामी जवाफ चाहन्छौं ?

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!