युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
397 पटक पढिएको

मुगु- जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ८ मा पर्ने झुगला बेलिबृज समुदद्घाटन कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले गर्नु भएको छ।

कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगु जिल्लाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको झुगला बेलिबृजको समुदउद्घाटन कार्यक्रम सभा अध्यक्ष खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही अध्यक्षतामा कार्यक्रम संचालन गरिएको छ। कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीको बाहुलीबाट झुगला बेलिबृज रिवन काटेर उद्घाटन गरेका छन। खत्याड गाउँपालिका मुगु आयोजना बैशाख २१ गते बिहीबार दिउँसो कार्यक्रम गरिएको आयोजकले बताए।

कार्यक्रम बिशिस्ट अथिति प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाही, कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा शहरी बिकास मन्त्री मंगल बहादुर शाही, भुत पुर्व भुमिसुधार राज्यमन्त्री मान बहादुर शाही, अथिति मुगु जिल्ला समन्वय समिति प्रमुख मन्जन कार्की छायानाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भाम, ताजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल लगायत पालिका उपाध्यक्ष, सुरक्षाकर्मि, पत्रकार सहित स्थानीय बाक्लो सहभागिता झुगला बेलिबृज समुदद्घाटन कार्यक्रम भव्य रूपमा गरेका छन।

बाजुरा मुगु बेलिबृज जोडिए संगै सडक संचालन हुँदा रारा राष्ट्रिय निकुञ्जमा आन्तरिक वा बाहिर पर्यटनलाई आवतजावत गर्न निकै सरल हुने भएको छ। बाजुरा बाट घण्टा पैदलमार्ग भएर पुगिने ठाउँमा यातायात सञ्चालन भएपछि कम समय लाग्ने भएको छ। मुगु स्थानीय बासिन्दा लाइनमा बोकेर खानुपर्ने खाद्यान्न, नुन, तेल जस्ता सामान गाडी बाट सहजरूपमा लिइन् सकिनेछ। भौतिक समान किनमेल गर्दा गाडी चल्न सुरु गरेपछि बोकेको समान भन्दा ल्याएको बस्तु पहिलो भन्दा सस्तो पाउने रहेको स्थानीयले बताएका छन।

निर्माण व्यवसायी जलप/रवि चक्र जे.मि. ठेक्का गरेको छ। निर्माणकार्य सम्पन्न यही वर्षको आउदो असार महिना भएपनि बैशाख महिनाको पहिलो हप्ता काम सम्पन्न गरेर उद्घाटन गराएका छन। बेलिबृज पुलको लम्बाई ६०.५९ मिटर रहेकोे छ। बेलिबृज पुलको क्षमता २४ टन सम्म धान्न सक्ने गरी निर्माणकार्य गरिएको छ। यसको कुल लागत ३ करोड ५९ लाख ५८ हजार २३ रुपैयाँ ६ पैसा रहेकोे बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!