युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
385 पटक पढिएको

बाजुरा–सन नेपाल लाईफ इन्स्योरेन्स बाजुरा उप–शाखाले मृत्यु दावि भुक्तानी वापत ८ लाख ८८ हजार ९ सय २७ को चेक हस्तान्तरण गरेको छ ।
विमित मेल्लेख गाउँपालिका वडा नं. २ निवासी केशर बहादुर बुढा, बुढीनन्दा नगरपालिका १० निवासी लालचन्द्र रोकाया र गौमुल गाउँपालिका २ निवासी रामबहादुर बोहराको निधनपछि मृत्यु दावी भुक्तानी गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप–शाखा बाजुरा प्रमुख हेमन्त नाथले जानकारी दिनुभयो ।

मृत्यु दावि भुक्तानी मृतक बुढाकी श्रीमती धनकला बुढा, रोकायाकी श्रीमती निर्मला कुमारी रोकाया र बोहराकी श्रीमती बेलुदेवि बोहरालाई उप(शाखा प्रमुख हेमन्त नाथले चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण गर्दै उप–शाखा प्रमुख नाथले भन्नुभयो “भनिन्छ नि जन्म पश्चात् मरण अवस्य हुन्छ, यो बिज्ञान संबत नियम नै हो । एउटा परिवारको जिम्मेवार सदस्य गुमाउनुको पिडा बेग्लै छ । तर मृत्यु पछिको परिवारको आर्थिक अवस्थालाई थोरै भए पनि सहजता ल्याउन सक्यो भने पनि ठूलो राहत हुन्छ, यसर्थ विमा गर्न जरुरी छ ।”
विमित केशर बुढाले १ लाख २८ हजारको विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु ८ हजार ४ सय ८० रुपैयाँ ४ किस्ता भरेर जम्मा रकम रू ३३ हजार ९ सय २० रुपैयाँ जम्मा गर्नुभएको थियो । बनोस सहित रु १ लाख ४३ हजार ४ सय ७७ रुपैयाँ श्रीमती धनकला बुढालाई हस्तान्तरण गरिएको हो । विमित बुढाको एक बर्ष अघि भारतमा निधन भएको थियो ।

त्यस्तै विमित लालचन्द्र रोकायाले १ लाख ५० हजारको विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु ९ हजार ९ सय ३७ रुपैयाँ ५ किस्ता भरेर जम्मा रकम ४९ हजार ६ सय ८५ जम्मा गर्नुभएको थियो । बनोस सहित रु ३ लाख २२ हजार ९ सय ५० रुपैयाँ श्रीमती निर्मला कुमारी रोकायालाई हस्तान्तरण गरिएको हो । विमित रोकायाका एक बर्ष अघि घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको थियो ।

साथै विमित रामबहादुर बोहराले २ लाख विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु १५ हजार ७ सय ३५ रुपैयाँ ४ किस्ता भरेर जम्मा रकम ६२ हजार ९ सय ४० जम्मा गर्नुभएको थियो । बनोस सहित रु ४ लाख २२ हजार ५ सय रुपैयाँ श्रीमती बेलुदेबि बोहरालाई हस्तान्तरण गरिएको हो । विमित बोहराको तीन महिना अघि भीरबाट लडेर निधन भएको थियो । उक्त कार्यक्रम सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा उप–शाको कार्यालयमा गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!