युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
291 पटक पढिएको

बाजुरा=  जिल्लाको त्रिवेणी नगरपालिका भित्र रहेका ५ वटा स्वास्थ्य संस्थालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारी रहेको छ्।नेपाल सरकारले तय गरेको पुर्ण संस्थागत सुत्केरी स्थानीय तह घोषणा कार्यक्रम संचालन निर्देशिका अनुसार त्रिवेणी नगरपालिकामा रहेका ५वटा स्वास्थ्य संस्थालाई यसै वर्ष भित्र पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने कार्य योजना रहेको त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाले बताए । उनले भने पुर्ण संस्थागत सुत्केरी स्थानीय तह घोषणा कार्यक्रम संचालन निर्देशका अनुसारको मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थालाई घोषणा गर्ने तयारी रहेको र ति मापदण्ड पुरा नगरेका स्वास्थ्य संस्थालाई पुरा गर्न लगाएर घोषणा गर्ने बताए ।

यस वर्ष भित्र पुर्ण संस्थागत सुत्केरी घोषणा हुने स्वास्थ्य संस्थाहरू छतारा स्वास्थ चौकी,तोली स्वास्थ्य चौकी,किम्नी स्वास्थ्य सेवा केन्द्र,पन्धारा आधारभुत्त स्वास्थ्य सेवा केन्द्र र कैलाशमाण्डौ स्वास्थ चौकीलाइ घोषणा गर्ने तयारी रहेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रशाद शाहले बताए । प्रमुख प्रशासकीय अधिकृत शाहाले भने पुर्ण संस्थागत सुत्केरी घोषणाका मापदण्ड कम्तीमा ९० प्रतिशत गर्भवतीले नेपाल सरकारको प्रोटकल अनुसार ८ पटक गर्भवती जांच गराएको हुनु पर्ने ।

कुल गर्भवतीको कम्तिमा ९० प्रतिशतले संस्थागत सुत्केरी भएको हुनुपर्ने ।कम्तीमा ९० प्रतिशत गर्भवती महिलाले दक्ष प्रसुतिकर्मीहरूको उपस्थितमा स्वास्थ संस्थामा नै सुत्केरी गराएको हुनुपर्ने र कम्तीमा ९० प्रतिशत सुत्केरी महिलालको प्रोटकल अनुसार ४ पटक सुत्केरी जांच भएको हुनु पर्ने भएकाले यो मापदण्ड त्रिवेणी नगरपालिका भित्र रहेका १२ मध्य यि ५ वटाले पुरा गरी सकेको भएकाले तत्काल यसै वर्ष पुर्ण संस्थागत स्थानीय सुत्केरी स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रम रहेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!