युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
336 पटक पढिएको

बाजुरा–बाजुराको सर्वाधिक दुर्गम हिमाली गाउँपालिका बिच्छँयाका ५ सय ८४ परिवार अध्यारोमा बस्न बाध्य भएका छन् । साविकको बिच्छँया गाबिसमा रुपमा रहेको बिच्छँयामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जना बासिन्दाको बसोबास रहेको छ । उनिहरुको झरोको साहारमा उज्यालो बालिरहेका छन् ।

लामो समय देखी बिजुली बाल्ने सपना भएपनि अझै बिजुली बाल्ने सपना पुरा नभएको स्थानिय धर्म बहादुर रोकायाले वताएका छन् । तिनबर्ष पहिला बिजुली बाल्न हौसिएका स्थानिय बासिन्दा एकाएक निराशामा परिणत भएका थिए । ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना मार्फत फिल्यान्ड सरकार र युरोपियन युनियन, गाँउपालिका र स्थानियको श्रवदानमा तिनबर्ष पहिला बिजुली बाल्ने प्रक्रियामा अगाडि बढाएको थियो । दुईबर्ष एकाएक ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले काम नगर्न सक्ने बताएपछि बिच्छँया बासिको बिजुली बाल्ने सपना अधुरै रहेको बिच्छँया खोला लघुजलबिद्युक्त बहुउद्देश्यरी सहकारी संस्थाका अध्यक्ष धर्म बहादुर रोकायाले वताएका छन् ।

बिजुली बाल्ने भएपछि स्थानिय बासिन्दा बिजुली बाल्न सक्रिय भएका थिए । गाँउलाई अन्धकारमुक्त बनाउनका लागि बिजुली बाल्न सक्रिय साथ लागेका थिए । तर अहिले ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले काम नगर्ने भएपछि बिजुली बाल्ने सपना अधुरै रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । अहिले गाउँपालिकाको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्था सँग पहल भइरहेको छ, बिजुली बाल्न प्रयासमा लागिरहेको मल्लले वताएका छन ।

बिच्छँया साविकको १ गाबिस हो । अहिले वडा नम्बर १, २ र ३ पर्ने गरेका छन् । बिच्छँयाका सबै बासिन्दाको अहिले पहिलो प्राथमिकता बिजुली बाल्न प्रयास रहेको छ । २०७७ मा गाँउमा बिजुली बाल्ने गरी १ सय किलोवाट बिधुक्त उत्पादन हुने गरि परियोजनाले काम शुरु गर्ने वताएको थियो । हिमाली गाँउपालिका १ बिच्छँया खोलामा बिजुली उत्पादन हुने योजना थियो । यो ठाँउ बाजुराको सदरमुकाम मार्तडी बाट तिन दिन भन्दा बढि समय लाग्ने ठाँउ हो । बर्षौ देखी झरोको साहारामा उज्यालो बाल्दै आएका छन् ।बिच्छँया यातायात देखि पनि निकै टाढा परेको ठाउँ हो । यहाँका बिकास निर्माणका काममा धेरै पछाडि परेका छन् । उपचार अभाब, खाद्यन्न संकट लगायत समस्याले सधै पिरोलिरहेको छ । यहाँका बासिन्दा राज्यको सेवा बाट निकै बिमुख रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!