युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
787 पटक पढिएको

बाजुरा-  जिल्लामा मंगलबार दिउँसो बझाङको तालकोट र चैनपूर आसपास केन्द्र बिन्दु बनाएर आएको भुकम्पले बाजुरामा दुई जना बालक सहिल दर्जनौ घरहरु भत्किएका छन्। धाइते हुनेमा बडिमालिका नगरपालिका ९ का आन्दाजी ८ बर्षिया प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउकोमा लागेर घाइते भउका छन् भने त्यस्तै खप्तड छेडेदह गाउँपालिका ४ का सुन्दर सार्की सदरमुकाम मार्तडी स्थित मालिका मा विमा पढ्दै आएका र विद्यालयको सिढीबाट लडेर घाइते भउको जिल्ला प्रहर कार्यालय बाजुराले जान्कारी गराएको  छ ।

घाइते बिरामी प्रलोपको टाउकोमा दुई वटा टाका लागेका छन भने अहिले दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको जानकारी दिएको छ । त्यस्तै भुकम्पका कारण जिल्ला भर दर्जनबढी घरहरु भत्किएका प्रहरीले जानकारी दिएको छ । बडिमालिका ९ का जित चदाराको दुई तले घर र सोही वडाका भुपेस सनाईको घरमा आंशिक रुपमा क्षति भएको छ ।
खप्तड छेडेदह गाँउपालीका वडा न ७ का लाल बहादुर ओली र दिनेश ओलीको घरको पछाडी भाग भत्किएको छ भने बुढिगंगा नगरपालिका वडा न ६ सायलका भक्त गिरी, वडा नं १का मनविर रावलको घर, चन्द्र रावलको भैसी बाध्ने छानो, वडा नं ५ का दल शाह र वडा नं ४ का बल कटुवालको घर पनि आंशिक रुपमा भत्किउका छन् । यसै गरी बडीमालिका नगरपालिका वडा न‌ १ पाटामा पनि स्थानिय किट्टो रावत , प्रकाश रावत, राम रावत  प्रकाश नाथ  हर्क नाथ विरेन्द्र नाथ लगायत करिव १ दर्जन घर भत्केकाे र चिराचिरा परेकाे पत्रकार जय बहादुर रावतले जानकारी दिएका छन ।

गौमुल गाँउपालकिा वडा न १ माडी मा रहेका महाँदेव आधारभुत विधालय मा रहेका खाजा घर भत्किउको छ भने सोहि गाउँमा रहेको घन बहादुर रोकायाको भैसिछानो भत्किएको वताए । त्यस्तै बुढिगंगा नगरपालिका ५ मा रहेको टाटे स्वास्थ्य चौकीको प्रसुती भवनको पानी राख्ने ट्याङकीको वाल भत्किएको छ भने पानी तताउने सोलावर प्यानल पुणर्रुपमा क्षति भएको छ । बुढिगंगा नगरपालिका ७ का चक्र केसीको घर पुणर् रुपमा क्षति भएको र वडा नं ६ का नविन गिरीको घर पनि चर्केको प्रहरीले जानकारी दिएको छ । त्यस्तै भुकम्पले खप्तड छेडेदह गाउँपालिका ३ मा २० बढि घर भत्किएका वडा अध्यक्ष विर्क बहादुर रावतले बताएका छन ।
भुकम्पका कारण जिल्ला का केहि बिवरण आएपनि थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुरा ले जानाउको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!