युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
344 पटक पढिएको

बाजुराः    सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमबीचको समन्वयलाई तिब्र पारिएको अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । यो वर्षको प्रतियोगिता कात्र्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ ।

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।प्रतियोगितामा हालसम्म १६ बढीटिम सम्पर्कमा आइसकेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । सहज परिस्थिति बने यो वर्ष २५ बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।

हालसम्म एक्स बाजुरा युनाईटेटले आफ्नो खेलाडीको सूची नै सार्वजनिक गरिसकेको छ । भने क्रियटर जोन ऐकेडेमीले खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको विद्यालयले जानकारी लिएकाे छ ।   यसैगरी कन्सन बाजुरा, साविक विजेता रानीवन स्पोटस क्बल, साविक उपविजेता छेडेदह स्पोटर्स क्लब, आयोजक ले पनि टिम तयारी पारि सकेका छन् । केपी बा स्पोर्टस क्लबले वी लभ केपी बा को नारा सहीत जर्सी नै तयार पारिसकेको विष्न कार्कीले जानकारी दिएका छन् ।

सिएस्सी गौमुल, बुढावाडा ब्वाइज आटीचौर, लम्गाउँ युवा क्लब आटीचौर, टिम बढालेक आटीचौरले पनि तयारी थालिसकेको खबर गरेका छन् । भ्याली स्पोटर्स क्लब पाण्डुसैनले टिम नै बनाइसकेको दिलबहादुर थापा भोटेले बताएका छन् । बिएम नाईन, देनसायल स्पोर्टस क्लब नौविस, नौविस युवा क्लब, रजाली युवा क्लबले सहभागि हुन तयारी थालिसकेका छन् । उपयुक्त मौसम, व्यवस्थीत बन्दै गएको खेल मैदानका कारण पनि टिमको सहभागिता बढ्ने अनुमान गरिएको क्लबका खेल सह संयोजक खगेन्द्र नाथले बताएका छन् । खेलमा भाग लिन धनगढी, अछाम, बझाग, डोटी र काठमाडौंबाट पनि सम्पर्क हुनेक्रम जारी रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!