युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
427 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा। साहित्य समाजको ऐना हो,जसले समाजको मुहार हेर्न सहयोग गर्दछ। साहित्य लाई माया गर्ने मान्छे जिवनमा कहिल्यै असफल हुदैन ,बरु उ जिन्दगीको नयाँ बाटोको सुरुवात गर्दछ ।जिवनमा संगितलाई जसरी जिवनको साधना सम्झेर अगाडी बढ्दर्छन साहित्यलाई पनि जिवनको साधना बनाएर अगाडी बढ्ने हो भने ब्यक्ति कहिल्यै पनि जिवनमा असफल हुदैन। समाज परिर्वतन,देश निमार्ण,माया प्रेम दुख पिडाको गहिरो सागरमा डुबेर साहित्य सिर्जना गर्ने हो भने ब्यक्ति समाजको अगाडी बलियो खम्बाको रुपमा परिचित हुन्छ । प्राय साहित्यलाई माया नगर्ने मान्छेहरु कमै मात्रामा भेटीन सक्छनसाहित्य जसले पनि रुचाउदँछ तर सबैले रुचाँउदैमा कसैको यात्रा अगाडी नै बढ्न सक्देन त्यो ब्यक्ति साहित्यमा कलम चलाउन र साहित्य यात्रा अगाडी बढाउन सक्दछ जुन ब्यक्ति साहित्यलाई सच्चा माया गर्दछ,जिवनमा दुख पिडा भोगेको हुन्छ उक्त ब्यक्तिले मात्रै साहित्यिक यात्रा अगाडी बढाउन सक्र्दछ । साहित्य एक समाजको ऐना हो । जसले समाजका हरेक बिकृति बिसंगतीहरुलाई पछि पार्दै समाज रुपान्त्ररणको बिकाशमा लागी पर्दछ । साहित्यले समाज मात्र नभई ब्यक्तित्व बिकाशमा अहम भुमिका निर्वाह गरेको हुन्छ ।

साहित्य लेखनमा रुचि राख्ने मान्छेले हरेक कुराको अध्ययन गरी त्यसको बारेमा लेख सिर्जना निमार्ण गर्दछ । साहित्य समाज बिकाशको निम्ति एक गतिशिल पाटोको रुपमा अगाडी बढिरहेको हुन्छ ।साहित्यमा कलम चलाउनेहरु सदैब साहित्यलाई आत्मसाथ गरेर अगाडी बढ्दछन । यो साहित्यिक परिबेश भनेको यस्तो परिबेश हो जसमा मान्छे लाग्न चाहदैन तर लागीहाल्यो भने त्यो परिबेशबाट कहिल्यै बाहिर जान चाहदैनन । यसले देश बिकाशमा ठुलो भुमिका निर्वाह गने गर्दछ । समाज रुपान्त्ररणको बलियो आाँखाका रुपमा र समाजको ऐनाका रुपमा साहित्यलाई लिन सकिन्छ । साहित्यको गहिरो सागरमा डुब्ने मान्छेहरुले समाज परिर्वत,माया पिरतिको नौलो संसारको सिर्जना गर्ने गर्दछन । साहित्य एक यस्तो क्षण हो जसले जिवनभरीको यादगार अनुभुतिको सिर्जना गरेर मानिसको जिवनमा प्रकाशको दियाले छरी दिने गर्दछ । साहित्य त्यस्तो सागर हो जसबाट एक अम्खोरा पानी झिक्दैमा त्यो कहिल्यै रितिदैन बरु थप प्रगाढ बनेर अगाडी बढीरहन्छ जति झिक्यो यात्रा थप सबल बन्दै जान्छ । साहित्यमा कलम चलाउने ब्यक्तिहरुले जहिले पनि यो संसारलाई सउदैब राम्रो आँखाले हेर्दछन किनभने उनिहरु संसार राम्रो भएको देख्न चाहन्छन । संसारलाई राम्रो आँखाले हेरे सबै राम्रा देखिन्छन,संसारलाई नराम्रो आँखाले हेरे सबै नराम्रो देखिन्छन भन्ने धेय लिएर साहित्यमा कललम चलाउने ब्यक्तिहरु अगाडी बढ्दछन यहि बिशाल शोचका कारण साहित्यमा कलम चलाउने ब्यक्तिहरु जिवनमा कहिल्यै असफल हुदैनन् ।

गोबिन्द्र राज तिमिल्सेना का गजल मुक्तकहरु

१ः याद आउँछ तिम्रो छोडि जाने भयौ ।
जिन्दगिको यात्रा अन्तै मोडि जाने भयौ।

कोशिस गर्छु बिर्शनलाई तर सकेको छैन ।
अर्कै संग लगनगाठो जोडि जाने भयौ ।

किनेको थिय चुरापोते,रातोसाडि तिम्रैलागी ।
मलाई छोडि पराईको रातो घुम्टो ओडि जाने भयौ ।।

बर्शौदेखी संगै खेल्दै हुर्कीयका हामी ।
बर्शौदेखी लाको नाता तोडि जाने भयौ ।

२ः घरिघरि मिस्कल गरि सताउने बानि तिम्रो
नानाथरि कुरा गरि तताउने बानि तिम्रो ।
ठान्दथे सबै कुरा भनोस भन्ने ,
एउटै अर्थमा सबै कुरा बताउने बानि तिम्रो ।।

३ःएक्लो जिन्दगि मेरो जसरि कटाउन सकुला ।
बिछोड भएनि कुनै दिन भेटाउन सकुला ।
याद आएछ भने तिम्रो कुनैबेला,
फोटो हेरि सम्झनाको प्यास मेटाउन सकुला ।।

४ःअलि अलि हसालु अलिअलि काली रैछ्यौ ।
मुटुखानि माया लाउने दिलवालि रैछ्यौ ।
चिन्नै सकेको रहेनछु मैलपनि,
म तिम्रो भेना तिमी मेरि साली रैछ्यौ ।।

५ःबेलाबेला सपनिमा आउछौ रुवायर जान्छौं ।
झुटा बाचा कसम खुवायर जान्छौं ।
मलाई नै सबैको अपहेलित बनाउछौ के भन्नू ,
तिमी त दुनियाको अगाडि सुहायर जान्छौं ।।

६ःएउटा मुटु अर्कै संग सारेर गई ।
म दुखिलाई अलपत्र पारेर गई ।
मत सोच्दथे जुनिभर संगै जीवन कटाउने,
सोचेका ईच्छा,चाहना सबै मारेर गई ।।

७ः आजभोलि पराईको साथ पाएकि रैछ्यौ ।
त्यसैले त उसै संग माया लाएकि रैछ्यौ ।
मत अन्धकारमा जीवन बिताउने भए,
सुनसान रात बनेर जिवनमा छाएकि रैछ्यौ ।।

८ःछोडेर गए अन्धकार रात पनि हुन सक्छ ।
माया गरेको छु नसोच घात पनि हुन सक्छ ।
आउ बरु संगै बसौ मुटु साटेर,
तितो मिठो जिन्दगीको बात पनि हुन सक्छ ।

९ःदेश बचाउन युद्घ भुमिमै वीरगोर्खाली मरिरहेका छन ।
के हेरिरहेको छ सरकार युवाहरु सिमा तरिरहेका छन ।
यहि कारणले देशमा शान्ति छाउन सक्दैन,
सत्तामै बसेकाहरुले भष्टाचार गरिरहेका छन ।।

१०ःनलाउ झुटो माया बरु छोडिदिय हुन्छ ।
जिन्दगिको यात्रा अन्तै मोडिदिय हुन्छ ।
जुनिभर साथ दिन सक्दिनौ भने,
लगाएको नाता साईनो तोडिदिय हुन्छ ।।।

११ः मायाको नाटक गर्ने यहाँ हजारौ देखिए ।
अरुकै भर पर्ने यहाँ हजारौ देखिए ।
जिवनभर साथ दिन्छु भन्ने मान्छे पनि,
पछि अर्कै तिर सरेको यहाँ हजारौ देखिए ।।।

१२ः जिन्दगिको बाटो अन्तै मोड्ने तिम्रो बानि रैछ ।
लगाएको नाता सम्बन्ध तोड्ने तिम्रो बानि रैछ ।
तिमी त धोकेबाज पो रहिछ्यौ बल्ल थाहा पाए,
दोबाटोमा पुगाई साथ छोड्ने तिम्रो बानि रैछ ।।

१३ः भाग्यले ठगिएको हुँ माया लाउन जान्दैन ।
जिन्दगीका कठोर यात्रा धाउन जान्दैन ।
सबैलाई माया गरीरहन्थे मैले ,
तर कसैबाट गहिरो माया पाउन जान्दैन ।

१४ः छोडे सबैले तिम्ले नी छोड्रदा के हुन्छ ।
जाउ बरू अरूसंग नाता तोड्रदा के हुन्छ ।
म त संगै जिउने बाँचा कसम सोचीरहेको थिय,
दोबाटोमै छोडी बाटो मोड्रदा नि के हुन्छ ।

१५ः मत परे गाँउले ठिटो तिमि शहरमा पो छौ ।
मलाई छोडी तिमि अर्कैको रहरमा पो छौ,
मेरो भाग्यमा त खुसीको नामै छैन,
नौलो अनि उमंगको तिमि बहरमा पो छौ ।

साहित्यमा रमाउने मान्छेले समाजको काचुलि फेर्नमा सहयोग गर्दछ ।समाज रुपान्त्ररणको बलियो जग खम्बा भनेकै साहित्य हो यसलाई कहिल्यै पनि पछाडी राख्नु हुँदैन सदैव आत्मसाथ गरेर अगाडी बढ्नुपर्छ ।साहित्यलाई जिवनको साधना सम्झेर जो अगाडी बढ्दछ त्यो ब्यक्ति जिवनमा कहिल्यै असफल बन्दैन किनकी साहित्य त्यस्तो यात्रा हो जसले मानिसलाई कहिल्यै असफल बनाउदै ।
गोबिन्द राज तिमिल्सेना (कुशुम कान्छो)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!